हिमालपोस्ट, Author at Himal Post - Page 572 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

प्रर्दशनकारीविरुद्ध कठोर बन्न प्रहरीलाई कडा निर्देशन

काठमाडौं- प्रर्दशनकारीविरुद्ध कठोर बनेर आन्दोलन दबाउन सरकारले प्रहरीलाई कडा निर्देशन दिएको छ । सरकारविरुद्ध हुने क्रियाकलाप जस्तोसुकै कदम चाल्न गृह मन्त्रालयले निर्देशन दिएको बताइएको छ। सरकारविरुद्धको आन्दोलन चर्किनसक्ने सम्भावना रहेकाले

ओलीले गरेको निर्णयको विरोधमा उत्रिए योगेश भट्टराई

काठमाडौँ–एमालेका नेता माधवकुमार नेपालको साथ छोडेका नेता योगेश भट्टराईले नेपाल समूहमाथि ओली समुहले अगाडी बढाएको कारबाहीको बिरोध गरेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीको बैठक बोलाएर माधव

निर्णय फिर्ता लिन ओलीलाई चेतावनी दिँदै स्वास्थ्यविदले निकाले संयुक्त विज्ञप्ति

काठमाडौं- जनस्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी कात्तिक २६ र मंसिर ३ गते घोषणा गरिएको निर्वाचन फिर्ता लिन आग्रह गरेका छन् । ९ जना स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी महामारीका बेला

भारतीय दूतावास र बालुवाटारको चक्कर काट्दै दिन बिताउँछन् ठाकुर र महतो

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतोको आजकालको दैनिकी प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर घन्टौं बिताउने र भारतीय दूतावासमा घन्टौं बिताउने बनेको छ

देउवाले पनि गरेका थिए मध्यरातमै संसद विघटन

काठमाडौं- इतिहासको कति मीठो संयोग ! शेरबहादुर देउवाले सँसद विघटन गरेको १९ बर्षपछि ठ्याक्कै उही दिन जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको घाँटी निमोठिएको छ । र, निर्वाचनको

यी हुन् रास्ट्रपति कार्यालयले गायव बनाएका महत्वपुर्ण सुचना

काठमाडौँ- राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति एकाएक हटाइएको छ । धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा

माधव नेपाल समुहका युवा नेताले दर्ता गरे नयाँ पार्टी

काठमाडौं- नेकपा एमाले माधव नेपाल समुहका एक युवा नेताको नेतृत्वमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको भेटिएको छ । युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नामको दर्ता भएको

राष्ट्रपतिको वेवसाइटबाट विवाददास्पद सबै सूचना गायव पारियो

काठमाडौँ- राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति एकाएक हटाइएको छ । धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा

अब घर बाहिर निस्किन नपाइने, अवरोध पुर्‍याए १ वर्ष कैद

काठमाडौँ- सरकारले सार्वजनिक स्थानमा भीडभाडजन्य गतिविधि हुन नदिन सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी कात्तिक २६ र

नयाँ पार्टी खोल्ने माधव नेपालको घोषणा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा एमाले भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा

विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा

काठमाडौं- प्रतिनिधिसभा विघटनविरूद्ध रिट निवेदन लिएर विपक्षी पाँच दलका सांसदहरू सर्वोच्च अदालत जाने तयारी गरिरहेका छन् । शनिबार पाँच दलको बैठकले बाहिर रहेका सबै सांसदहरूलाई राजधानी फर्किन निर्देशन दिएको थियो

जनमोर्चाका सांसद थापाको पद चैट, पार्टीले गर्यो कारबाही

पोखरा । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । थापा विपक्षी गठबन्धनलाई सघाउने पार्टीको ह्वीप नमानी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा