हिमालपोस्ट, Author at Himal Post - Page 560 of 3110 Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

हिमालपोस्ट

सत्ता मेरालागि साधन मात्र हो, साध्य होइन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि आफू लामो समय जेलमा बसेकाले आफ्ना लागि सत्ता नै ठुलो कुरा नभएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो लागि

सर्वदलीय सरकार बनाउन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन सफल पार्नका लागि सबै दल मिलेर सर्वदलीय सरकार बनाउन आह्वान गरेलका छन् । उनले सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्दै ताजा जनादेशमा

उपप्रधानमन्त्रीको निर्देशन: स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारबाही गर्नु

काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन्। उपप्रधानमन्त्री पोखरेलले आज बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी दोषीहरूमाथि

पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज पक्का दिइनेछ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जसरी पनि व्यवस्था

प्रधानमन्त्री ओलीको अर्थपूर्ण सम्वोधन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । राजनीतिक घटनाक्रमको तिब्र विकाश भैरहेका बेला उनले सम्वोधन गर्न लागेका हुन् । देशमा कोरोना महामारी चलिरहेको, संसद विघटनविरुद्ध अदालतमा

विवादित बन्यो संवैधानिक इजलास: बमकुमार श्रेष्ठमाथि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । प्रतिनिधिसभा विघटनको सन्दर्भमा सर्वाेच्च अदालतमा शुक्रबार भएको बहसमा न्यायाधीश बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेको छ । गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयामा फैसला गरेकाले विपक्षी

इजलासमा विवाद भएपछि जबराले भने: व्यक्तिका बारेमा प्रश्न नउठाइदिनोस्

काठमाडौं । कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएका छन् । उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न

संवैधानिक इजलासमा विवाद

काठमाडौं- प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सुनुवाई आइतबार सम्मका लागि स्थगित भएको र मुद्दालाई मुद्दालाई हेर्दाहेर्दैमा

इजलासमा अधिवक्ता बोगटीको कडा बहस

शुक्रबार संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेकका तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता कुलबहादुर बोगटीले संसद विघटनको निर्णय असंवैधानिक भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले

अधिवक्ताको बहस: विश्वासको मत नपाएको प्रधानमन्त्रीले संसद विघटन कसरी गर्न सक्छ ?

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले प्रतिनिधि सभा विघटनविरुद्धमा परेका रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । रिट निवेदकहरूले अहिले बहस गरिरहेका छन् । अधिवक्ता सन्तोष भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत

विष्णु पौडेलनिकट एमाले नेताले गरेका थिए डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमण

काठमाडौं- महामारीको समयमा डाक्टर र स्वास्थ्यकर्मी कुट्ने मन बहादुर राउत नेकपा एमालेका नेता भएको खुलेको छ । बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको अभियोगमा प्रहरीले नेकपा (एमाले)का लुम्बिनी प्रदेश

भारतले मिचेको जमिन फिर्ता ल्याउन समय लाग्छ: प्रधानमन्त्री ओली

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग भारतले मिचेको नेपालको जमिन फिर्ता ल्याउन समय लाग्ने बताएका छन् । त्यसबारे भारतसँग गम्भीरताका साथ कुराकानी भईरहेको पनि उनले बताएका छन्। बिहीबार