हिमालपोस्ट, Author at Himal Post - Page 498 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

निसर्त जेठ २ मा फर्किएको घोषणा गर्ने ओलीको तयारी, माधव नेपालबारे बैठकमा चर्चा

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन एकताको घोषणा गर्ने तयारी गरेका छन् । ओलीले माधव नेपाल समुहको माग अनुसार नै पार्टीका सबै

इजलासमै जबराको प्रश्न: यो त जिस्क्याएको जस्तै भएन र ?

काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध सुनुवाई भैरहेको छ । शेरबहादुर देउवासहितको मुद्दामा सुनुवाइ भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले अदालतलाई जिस्काएजस्तो भएको बताएका छन् । संसद विघटन सम्बन्धी मुद्दाको

बालुवाटार बैठक एमाले एकतामा केन्द्रित

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेर अघि सकिएको छ । आजको बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासका विषयमा बढी केन्द्रित भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले

संवैधानिक इजलासमा सुनुवाई सुरु: निवेदकको बहस सकिँदै

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ । ९ असारबाट नियमीत भइरहेको बहसमा अहिले सविता भण्डारीले बहस गरिरहेकी छन् । उनी रिट निवेदकतर्फकी

विवादमा तानिए विष्णु पौडेल

काठमाडौं- कालीकण्डकी डाइभर्सन परियोजनाले नेकपा एमालेभित्रै तरङ्ग ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले परियोजना कार्यालयको उद्घाटन गरेपछि एमालेभित्रै भारतको स्वार्थमा ल्याइएको भन्दै विरोध सुरू भएको छ

एमाले बैठक सकियो, यस्तो भयो निर्णय

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ । बैठकले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। बैठक असार १६ गते काठमाडौंमा बोलाएको हो। बालुवाटारमा बसेको नेकपा एमालेको

एमालेको निष्कर्ष: सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले सर्वोच्च अदालतको आदेश गम्भीर र त्रुटिपूर्ण भएको निष्कर्ष निकालेको छ । महाधिवेशन आयोजक कमिटीका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई गम्भीर र त्रुटिपूर्ण भनेको हो। आइतबार बालुवाटारमा

देउवाले किन बोलाए कांग्रेस पदाधिकारी बैठक ?

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । पार्टीको १४ औं महाधिवेशन नजिकिएसँगै कांग्रेसमा महाधिवेशन केन्द्रित क्रियाकलापहरू सुरू भएका छन् । यसै सन्दर्भमा छलफल

काँग्रेस नेता गिरीको निधन

काठमाडौं- नेपाली काँग्रेसका नेता वेदु गिरीको निधन भएको छ । सुर्खेत घर भएका नेता गिरीको कोरोना संक्रमणबाट निधन भएको हो । क्यान्सरको उपचार गराइरहेका उनलाई कोरोना संक्रमण भएपछि निधन भएको

देउवा र प्रचण्डले गरे माधव नेपालको प्रशंसा

काठमाडौं- विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा नेताहरू आक्रोशित मूडमा थिए । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग नेताहरू रुष्ट देखिन्थे । नेताहरू संसद पुनर्स्थापना

सर्वोच्चले पत्र काटेपछि निर्वाचन आयोगमा खैलाबैला

काठमाडौं – नेकपा एमालेको विवादमा निर्णय नदिई बस्नुको कारण माग गर्दै जेठ २५ गते सर्वोच्च अदालतबाट पत्र आएपछि निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीहरु झसंग भएका छन् । माधव नेपाल समूहको

ओलीले वास्तै नगरेपछि कार्यकर्ताको लिस्ट देखाएर दवाव दिने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाइदिएपछि एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरू सामुहिक छलफलमा जुटेका छन् । एमाले आफनै तनावमा रुमल्लिएका बेला यता न उता भएपछि उनीहरू सामुहिक छलफलमा जुटेका