हिमालपोस्ट, Author at Himal Post - Page 499 of 3110 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हिमालपोस्ट

देउवाले भने- राष्ट्रपतिले आफ्नै मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाईन्

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले आफैले आफ्नो पदको मर्यादा घटाएर ओलीको कार्यकर्ता बन्न रुचाएको बताएका छन् । राष्ट्रपतिले मर्यादा नराखेर केपी ओलीको कार्यकर्ता बनेको आरोप लगाएका छन् ।

प्रचण्डले भने- राष्ट्रपतिको बारेमा बोल्नै पाइन्न भन्ने केपी ओली को हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीको बारेमा बोल्ने पाईन्न भन्ने त्यो केपी ओली को हो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति प्रधानमन्त्री ओलीको रबर

माधव नेपाललाई प्रधानमन्त्री बन्न ओलीको अफर

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको छ । ओली पक्षले आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको उनले खुलासा गरेका हुन्

आधा बढी सांसदले बिद्रोह गरेपछि महन्थ ठाकुर संकटमा

काठमाडौं- जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका आधा भन्दा बढी सांसदहरूले विद्रोह गरेका छन् । ठाकुर समुहले बोलाएको बैठकमा शक्तिशाली नेताहरू नै गएनन् । सत्ताको आकर्षण कतिसम्म हुन्छ भन्ने ठाकुर

‘राष्ट्रपतिकै बदनियत देखियो’

काठमाडौं- सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको बहसमा कानुन व्यवसायीले राष्ट्रपतिकै बदनियत भएको दाबी गर्दै न्यायिक पुनरवलोकन हुनुपर्ने माग गरेका छन्। तीन दिनदेखि चलिरहेको बहसमा विघटित प्रतिनिधिसभाका सदस्य एवं विपक्षी दलका

‘एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष हुनै सक्दैनन्’

काठमाडौं । सरकार पक्षले एउटा दलका सांसद सत्तापक्ष र प्रतिपक्ष दुवैको हुन नसक्ने जिकिर गर्दै आफ्नो बहस नोटमा निर्र्दलीय व्यवस्थामा मात्रै सांसदहरू दलभन्दा बाहिरका र स्वतन्त्र हुने स्पष्ट पारेको छ

यी हुन् कांग्रेस सभापतिका ७ प्रत्यासी: जोडघटाउमा को बलियो

काठमाडौं- मिति नजिकिएपछि कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ र भावी नेतृत्वका लागि दाबेदारी आउन थालेका छन् । पहिलो पुस्ताका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै दोस्रो पुस्ताका नेताहरू विमलेन्द्र

सर्वोच्चमाथि प्रधानमन्त्रीको रहस्यमय हमला: के हो खेल ?

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । लोकतन्त्रको प्रमुख स्तम्भ व्यवस्थापिकालाई विघटन गर्दै आएका प्रधानमन्त्रीले आफूमाथि न्यायपालिकाले प्रश्न उठाएपछि शक्ति पृथकीकरणको सिद्धान्त सम्झिएका छन् । प्रधानमन्त्री

ओली र विप्लवबीच सम्वन्ध चिसियो, सहमति पालना नगरेको आरोप

काठमाडौँ- भर्खरै शान्तिपूर्ण राजनीतिमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव अहिले सरकारसंग सशंकित बनेका छन् । आफूसँग भएका सहमतिहरु कार्यान्वयन नगरेको भन्दै सरकारसँग विप्लव चिढिएका छन् । सरकार

सर्वोच्चले पुनर्बहाली गरेका तीन सांसदलाई एमालेद्वारा फेरी कारबाही

काठमाडौं- सर्वोच्च अदालतले पुनर्बहाली गरेका एमाले कर्णाली प्रदेशका चार सांसदमध्ये तीनजनालाई पार्टीले फेरि निलम्बन गरेको छ । उनीहरूलाई नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालय उनीहरुलाई निलम्बित गरेको

अदालतको आदेश नमान्ने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति गम्भीर आरोप लगाएका छन् । उनले न्यायालयको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको भन्दै अदालतको आदेश नमान्ने संकेत गरेका छन्। उनले अदालतका आदेशहरू

राष्ट्रपतिमाथि टिकाटिप्पणी गरेको भन्दै आक्रोशित बने प्रधानमन्त्री ओली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि टिकाटिप्पणी गरेकोप्रति प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित बनेका छन् । आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै उनले आक्रोश पोखेका