हिमालपोस्ट, Author at Himal Post - Page 2680 of 3110 Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

हिमालपोस्ट

६१-३९ प्रतिसतमा मिलेको एमाले-माओवादी हिसाब

काठमाडौं : एमाले र माओवादीबीच ६१ र ३९ प्रतिशत स्थानमा उम्मेदवारी दिने गरी चुनावी तालमेल भएको छ । १६५ सदस्यीय प्रतिनिधिसभा र ३३० सदस्यीय प्रदेशसभाका लागि दुई दलबीच बाँडफाँट मिलेको

दुई सय प्रदुषित सवारीलाई कारबाही

काठमाडौं- प्रदुषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् । कात्तिकको पहिलो सातादेखि

ढुंगेल पक्राउपछी सावित्रीले भनिन्: १९ बर्षमा बल्ल न्याय पाएँ

काठमाडौं- मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोवाईलमा घन्टी बन्यो । मोवाईल उठाईन, आवाज आयो बधाई छ । बालकृष्ण ढुंगेल पक्राउ परे । भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीले सुरुमा

कलंकीको बाटो अब पाँच महिनामा सम्पन्न हुने

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।  

छुट्टा-छुट्टै मतपत्रले देशलाई तीन अर्ब व्ययभार

काठमाडौं- आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रतक्ष्य निर्वाचन गर्न अलग अलग मतपत्र छाप्ने पछिल्लो निर्णयले राज्यलाई तीन अर्ब हाराहारी व्यवभार थपिने भएको छ । निर्वाचनका लागि आयोगले साढे १०

झापामा कांग्रेस–राप्रपाको डिभोर्स, ओलीसँग भिड्ने कांग्रेस उम्मेदवार को ?

काठमाडौं- झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग चुनावी गठबन्धन नगर्ने भएको छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ राप्रपालाइ छाड्न नमानेपछि गठबन्धन तोडिएको हो । योसँगै झापामा

चिनियाँ इन्टरनेटको तयारी अन्तिम चरणमा

काठमाडौं- अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार

प्रधानमन्त्रीको सबै व्यवसायीहरुलाई पत्र (पत्रसहित)

काठमाडौं । औपचारिक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव पछिको आर्थिक समृद्धिको सम्बाहक बन्न निजि क्षेत्रका व्यवसायिक संस्थाका आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तीमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स

तालिवान कमाण्डरसहित चौध लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको बुर्का जिल्लामा भएको सुरक्षा कारबाहीमा परी तालिवानका एक मुख्य कमाण्डरसहित १४ जना मारिएका छन् । तालिवानका मुख्य कमाण्डर मुल्लाह अब्दुल वाहाबसहित १४ जना मारिएको बाघलान प्रान्तको प्रान्तीय प्रहरी

नेविसंघ अध्यक्ष विरुद्ध पाँच उपाध्यक्षहरुको चेतावनी

काठमाडौं–  नेपाल बिद्यार्थी संघका पांच केन्द्रीय उपाध्यक्षहरुले संयुक्त बिज्ञप्ति जारी गर्दै अध्यक्ष नैनसिंह महरको कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् । नैनसिंह महरले विधान विपरित पदको दुरूपयोग गर्दै गरेका निर्णयहरूमा नेपाल विधार्थी

ओलीलाई हराएका विश्वदीप फेरी ओली बिरुद्द लड्ने

१४ कात्तिक, झापा । २०६४ सालको चुनावमा केपी ओलीलाई हराएका विश्वदीप यसपालीपनि ओली बिरुद्द चुनावमा उत्रिएपछी ओलीकोलागि टाउको दुखाई बनेका छन् । युवा नेता लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी

चुनावपछि प्रचण्ड राष्ट्रपति ओली प्रधानमन्त्री

गुल्मी । नेकपा एमालेका सचिव गोकर्ण विष्टले बाम गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा दुई तिहाई मत ल्याएर देशमा स्थायी सरकार बन्ने दाबी गर्दै चुनावपछि प्रचण्ड र केपी ओली राष्ट्रपति र