
काठमाडौं– नेपाली कांग्रेसका नेता तथा काठमाडौं ४ का उम्मेदवार गगन थापालाई लक्षित गरी बम हान्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु पेस्तोलसहित पक्राउ परेका छन्। नेकपाका युवा दस्ता इन्चार्ज रवि

काठमाडौँ । ४५ जिल्लामा भइरहेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा उत्साहजनक सहभागिता रहेको पनि

नेपाल गीत सङ्गीतमा लामो समय देखि गीत गायनमा गायकमा आफूलाई चिनाउदै आएका अनि पछिल्लो समय आफूलाई कुशल भिडियो निर्देशक भनेर चिनाउन सकेका सफल गायक तथा भिडियो निर्देशक हुन् सशान कडेल

काठमाडौं । प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा राउतलाई धनुषा प्रहरीले बिहीबार बिहान पक्राउ गरेको जनाएको छ ।

काठमाडौँ । प्रदेश र प्रतिनिधि सभाको आज दोस्रो चरणको निर्वाचन उत्साहका साथ शान्तिपूर्ण रूपमा हुँदैछ । निर्वाचनमा १० बजेसम्म २० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट भोट हालेका छन् । तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

२१ मंसिर, काठमाडौं । ४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी

२१ मंसिर, मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा कुनै पनि किसिमको अधिनायकवाद जन्मिन नसक्ने बताए । विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले वाम गठबन्धनतर्फ संकेत

२१ मंसिर, चितवन । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान सात बजे नै भोट हालेका छन् । प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका

विदुर – दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बिहीबार सकिनासाथ नुवाकोट र रसुवामा मतगणना सुरु गर्ने तयारी पूरा भएको छ। दुवै जिल्लामा पहिलो चरणमा मंसिर १० गते निर्वाचन भइसकेको छ। आजको अन्नपूर्ण

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत बिहीबार हुन गइरहेको दोस्रो चरण निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । कुन नेता कहाँ मतदान गर्दै छन् ? प्रधानमन्त्री तथा

प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज मतदान हुँदैछ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो।