हिमालपोस्ट, Author at Himal Post - Page 2574 of 3110 Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

हिमालपोस्ट

भारतबाट काठमाडौँतर्फ आउँदै गरेको बसमा लागूऔषध फेला

काठमाडौँ– भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्बरको बसमा लागूऔषध भेटिएको छ। लागूऔषध भेटिएपछि प्रहरीले बसका चालक मकवानपुर घर भएका ३१ वर्षीय विक्रम लामा र सह–चालक सोही ठाउँका

जनतालाई धोका धोका दिदैनौ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाम गठबन्धनभन्दा बाहिरबाट प्रधानमन्त्री बन्नेबारे आफूले नसोचेको बताएका छन् । बुधवार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग प्रचण्डले प्रधानमन्त्री बन्न नेपाली काँग्रेसले

सुगार्मी र कैलाशबीच दुबईमा रातभर गोप्य वार्ता

काठमाडौँ ।कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा सञ्चारका मालिक अजय सुमार्गीवीच कुन तहको विवाद रहेछ भन्ने पछिल्लो पटक सुमार्गीले प्रशासनमा ज्यानको खतरा रहेको भन्दै दिएको उजुरीले प्रस्ट पारेको छ ।

फेरी भारतले गण्डकमा पानी रोक्यो

भारतीय मर्मत सम्भार नसक्दा यस बर्ष गण्डक नरहमा पानी नआउने भएको छ । भदौमा आएको बाढीले भारततर्फको गण्डक नहर संरचनामा पुर्याएको क्षतिको मर्मत सम्भार अझै नसकिएको हो । नारायणी सिँचाइ

रुघाखोकीको प्रकोपले हुम्लामा चारको मृत्यु

हुम्ला – हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको  खबर आजको नयाँ पत्रिकामा नरजन तामाङले लेखेका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्‍या जैसी र शंकरे रोकाया छन्

‘सैतानी ब्याज’ को पासोमा जनता !

‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत

अवैध खानी : ‘तस्करलाई छुट’

चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ । नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ । नगरपालिकाभित्र

तस्कर र वन रक्षकबीच गोली हानाहान

वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति तस्कर र सशस्त्र वन रक्षकबीच  फायरिङ भएको छ । तस्करले काठ काटिरहेको सुचना पाएपछि वन रक्षकको टोली पुगेको थियो । उपभोक्तासहित टोली घटनास्थल

सातै प्रदेशको अस्थायी केन्द्र र मन्त्रालय यी हुन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार पारेको छ । संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र सहरी विकास मन्त्रालयले गरेका

राजधानीका दुई ठूला अस्पतालविरुद्ध ठगी मुद्दा

बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल

प्रहरीको पक्राउ पुर्जी नआउंदै भागे सिलवाल

कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई मंगलबार लेखेको पत्रमा

५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा सञ्चालित झण्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ। सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।