हिमालपोस्ट, Author at Himal Post - Page 2475 of 3110 Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

हिमालपोस्ट

साङ्लोमै बाँधेर रेशम चौधरीको उपचार गर्दै

आमरण अनशन तोड्न नमानेका सांसद रेशम चौधरीलाई साङ्लोले बाँधेर उपचार गरेको खुलेको छ।  यो खबर हामीले आजको जनता पोष्टबाट लिएका हौ। काठमाडौंस्थित वीर अस्पतालमा उपचारका लागि भर्ना भएका सांसद चौधरीलाई

मर्ने बेलामा के जाती…. कांग्रेसले सांसदलाई बोल्न सिकाउने

पत्रपत्रिका/नयाँ पत्रिका/काठमाडौं – कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि आज (बुधबार) बिहान ११ बजेदेखि केन्द्रीय

बोक्सी प्रथा: गोरखामा आमाले छोरी कुटेपछि

पत्रपत्रिका/अन्नपुर्ण पोष्ट गोरखा – बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी

अर्थमन्त्री डा. खतिवडा दिल्ली जाँदै

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली जाँदै छन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा सुरु हुने प्रतिकातंकवाद सम्मेलन २०१८ मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । तीनदिने सम्मेलनको उद्घाटन

नेपालीको कम्पनीमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी

वासिङ्टन डिसी- अमेरिकामा नेपालीले स्थापना गरेको सामाजिक सञ्जाल सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। सगुन र

जुन जोगी आएपनि उस्तै : युवराज खतिवडाले ज्वाईलाई मन्त्रालय ताने

काठमाडौं- जनताले आशा गरेका अर्थमन्त्रीले पारा देखाउन सुरु गरेका छन् ।अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् । अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक

के प्रचण्ड एमालेमा पोइल गएकै हुन् त ?

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवाद र जनयुद्धलाई सेलाएर जनताको बहुदलीय जनवाद अर्थात एमालेकरण हुने निर्णयमा पुगेकाले वैशाख ९ गते एमाले र माओवादी केन्द्र एकीकरणको साइत जुराइएको छ । एमालेको

राजधानीमा गाडी चलाउनेलाई खुसीको खबर !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजधानीमा सबारी चलाउनेको लागि खुसीको काम गर्ने भएका छन् । उनले जनताले महसुस गर्नेगरी उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव,

विप्लवका कार्यकर्ताको घर-घरमा खानतलासी, विप्लवद्वारा बिरोध

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता तथा कार्यकर्ताको घरमा खानतलासी गर्न प्रशासन लगाएको भन्दै विरोध गरेको छ । नेकपाको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भने, ‘सामाजिक रुपले

ओलीको यस्तो प्रस्ताव, ठाडै अस्वीकार गरे प्रचण्ड !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपति पद राजपालाई दिने ओलीको प्रस्तावलाई

डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको १५ औं कार्यक्रम स्थगित

काठमाडौं । डा. गोविन्द केसीले आजबाट सुरु गर्ने भनेको १५ औं कार्यक्रम स्थगित गरेका छन् । उनले सोमबार भएको विमान दुर्घटनामा आफ्ना सहकर्मी र चिकित्सकहरुको मृत्यु भएको घटनाले आहत तुल्याएको

गृहमन्त्री थापाको निजी सचिवमा डा. भट्टराई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’को निजी सचिवको जिम्मेवारी उपसचिव डा. डिजन भट्टराईलाई दिइएको छ । डा. भट्टराई पहिले रोल्पाका प्रमुख जिल्ला अधिकारी थिए । उनको त्यहाँबाट सरुवा गरिएको हो