हिमालपोस्ट, Author at Himal Post - Page 2403 of 3110 Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

हिमालपोस्ट

सुनचाँदीको वार्षिक कति हुन्छ कारोबार ?

सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो

वेलबेकले तोडे गोलको खडेरी !

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा आर्सेन वेङ्गरको टिम आर्सनल विजयी भएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो ।

आइपिएलमा कोहलीको टिमको खराब सुरुवात

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको कप्तानीमा खेलिरहेको रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा खराब सुरुवात गरेको छ । आइतबार राति भएको आइपिएलको यो सिजनको

ओलीले मोदीलाई सोधे: अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी

नयाँ आईजीपी बन्न तीव्र दौड !

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ। सरकारले दुवै

खै त स्थायी राजधानी ?

प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ,

सेयर बजारमा मुल्य तलमाथि गर्न अर्थमन्त्री र गर्भनरको बहाना !

नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ । ससाना र कम

भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् । तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै

कहिले आउला रेल र पानीजहाज ?

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौलेदेखि काठमााडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने समझदारी भएको विषयले बढी चर्चा पायो । प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो

प्रदेशलाई १५ अर्ब, स्थानीय तहलाई सवा अर्ब

समानीकरण अनुदान र राजस्व बाँडफाँट सिलिङ तोकियो सरकारले आगामी आर्थिक बर्ष २०७५, ७६ का लागि प्रदेश र स्थानीय तहलाई दिने राजस्व बाँडफाँट र समानीकरण अनुदानको सिलिङ तोकेको छ । प्राकृतिक

सरकारको कामप्रति प्रचण्डको चर्को असन्तुष्टी

वर्तमान सरकारको काम कारबाहीप्रति सरकारको मुख्य सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै असन्तुष्ट देखिएका छन् । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले

यी हुन मालदार अड्डामा मोज गर्ने ट्रेड युनियनका हाकिमहरु !

काठमाडौं । यतिबेला निजामती कर्मचारीमाथि चौतर्फि प्रहार भइरहेको छ । स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रमाथि बिनाकुनै कारण एकैचोटी प्रहार भएको भने पक्कै होइन, उसका विगत र वर्तमानका गतिबिधिबाट राजनीति र नागरिक