
काठमाडौं । सरकारले यातायात व्यवसायी समितिहरुको नवीकरण नगर्ने निर्णय गरेपछि उनीहरुको सम्पत्ति के हुन्छ भन्ने प्रश्न जन्मिएको छ । देशभर झण्डै ४ सयभन्दा बढी यस्ता समितिहरु सक्रिय छन् । मंगलबार

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चोरिएका पासपोर्ट प्रयोग गरी अन्तर्राष्ट्रिय अपराधी र आतंकवादीको घुसपैठ रोक्न बिहीबारदेखि अप्रेसन मण्डला सुरु गरेको छ । इन्टरपोलबाट आउने सूचनाका आधारमा अन्तराष्ट्रिय अपराधको रोमथाम गर्ने उद्देश्यले

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरुको पार्टी एकता प्रयास केवल हल्लामात्र भएको बताइएको छ । पूर्वराजाका संवाद सचिव फणिन्द्र पाठकले पूर्वराजाले कुनै पार्टीलाई मिलाउन वा तोड्न भूमिका नखेलेको भन्दै बजारमा

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई समृद्धिकोे दिशातर्फ लैजानका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । बानेश्वर बहुमुखी क्याम्पसले बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले

रत्ननगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै

नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र गुटबन्दी गर्नेलाई साफ पार्ने बताएका छन्। आजको शुक्रवार साप्ताकिमा प्रहरी महानिरीक्षक खनालसँग केपी ढुंगानाले लिएको अन्तर्वाताको सानो अंशः प्रहरी महानिरीक्षक छान्न

गुल्मी – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न यो सरकार नयाँ ढंगले अगाडि बढ्न चाहेको बताएका छन् । बुधबार गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत

काठमाडौं । बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि पाइपको वेल्डिङ सुरु गरिएको थियो । आजको नयाँ पत्रिकाले लेखेको छ –भारतबाट आयातीत पाइप

काठमाडौं । पार्टीभित्र कमजोर देखिन थालेपछि शेरबहादुर देउवा पार्टीका प्रमुख तीन पदाधिकारी मनोनयन गर्नतर्फ लागेका छन् । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित भएको दुई महिनाभित्र सभापतिले एक उपसभापति, एक महामन्त्री र

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलार्इ धमाधम कारबाही गर्न थालेको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यतिवेला राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारी अनुसार उनले चाँडै

मसुरिया ,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ लिक्मामा चैत ३० गते देखि सुरु भएको मसुरिया शैक्षिक तथा सांस्कृतिक महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर जस्तै भएको