हिमालपोस्ट, Author at Himal Post - Page 2363 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

क्रिकेट रंगशाला गोदावरीमा, धुर्मुसको प्रस्ताव मन्त्रालयमा

काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ । सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा

संघीयता तत्काल खारेज गर्नुपर्छ नत्र देश टाट पल्टिन्छ: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई मागी खाने भाँडो बनाइएको बताएका छन् । सत्तामा बसिरहन मनपराउने कांग्रेस, एमाले र माओवादीहरूले राजनीतिलाई मागी खाने भाँडो बनाएको बताएका हुन् । शुक्रवारदेखि बुटवलमा

३६ हजार डलरसहित सुन्धारामा ब्यापारी पक्राउ

काठमाडौं– ३६ हजार ९ सय अवैध अमेरिकन डलरसहित सुन्धारामा एक व्यवसायी पक्राउ परेका छन्। महानगरीय अपराध महशाखाले व्यवसायी राजेश कुमार अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो। अवैध डलर कारोबारको आरोप उनलाई

दुई सरकारी विद्यालयद्वारा संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो

बिरेन्द्र शाह/सुखड, कैलाली । घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा रहेका दुई ओटा सरकारी विद्यालयहरूले संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् । “हामी सबैको इच्छा,अनिवार्य निःशुल्क

तरुण दल अगुवा भेलाको तयारी तिव्र

भैरहवा : यही आईतवार र सोमवार भैरहवामा हुने नेपाल तरुण दलले अगुवा तरुण नेताहरुको प्रशिक्षण भेलाको तयारी तिव्र पारीएको छ । नेपाल तरुण दलको गत फागुनमा काठमाण्डौमा भएको जिल्ला अध्यक्षहरुको

२२ वर्षपछि वेनगर आर्सनलबाट बिदा

एन्जेसी– अन्तत: आर्सेन वेनगरले यहि सिजनको अन्त्यबाट आर्सनलको प्रशिक्षक पदबाट राजीनामा दिने भएका छन्। पछिल्लो २२ वर्षदेखि आर्सलनको प्रशिक्षक रहेका उनले आफ्नो सम्झौता अघि नै पद त्याग गर्न लागेका हुन्।

यातायात व्यवसायीलाई मन्त्रीले भने– पहिला कम्पनीमा दर्ता गर्नूहोस्

काठमाडौं । यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सरकारले गत चैत १८ गते जारी गरेको यातयात क्षेत्रको सिन्डिकेट हटाउने नयाँ निर्देशिका खारेजीको माग

बुटवलमा बृहत् र्‍याली (फोटो कथा)

आचार्य प्रदिप /बुटवल  नेपाली फौजले विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा आज बुटवलमा बृहत् र्यालीको आयोजना सहित तत्कालिन युद्धको नेतृत्व गरेका कर्णेल उजीर सिंहको शालीकमा माल्यापण र नेपाली सेनाबाट

ओली-दाहाल भेट: ओलीको बिस्वास नभएकोले एकता सङ्कटमा !

काठमाडौं । नेकपा एमाले अध्यक्षका एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । पार्टी एकतालाई अन्तिम रूप दिन प्रधानमन्त्रीको सरकारी

पर्यटक भित्राउने राम्रो माध्यम जितगढि हो :मुख्यमन्त्री

आचार्य प्रदीप/बुटवल, प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोखरेलले बुटवलको जितगढि पर्यटक भित्राउने राम्रो माध्यम भएको बताएका छन् । उनले जीतगढी किल्लालाई ऐतिहासिक सम्पदा र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने

कम्पनीको मनपरी: राजा वीरेन्द्रको फोटो राखेर ‘वीरेन्द्र बियर’!

काठमाडौं- स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको मदिरा पिउन लागेको अवस्थाको फोटो राखी स्वीजरल्याण्डको टुरविनेनब्राउ नामक मदिरा उत्पादक कम्‍पनीले वीरेन्द्र बियर नाम राखेर बेचेको भन्‍दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले आपत्ति जनाएको

नेपालले टी–२० विश्वकप खेल्न ३ चरणको छनोट पार गर्नुपर्ने

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको छनोट तालिका सार्वजनिक गरेको छ। आइसिसीले शुक्रबार सार्वजनिक गरेको छनोट तालिकामा नेपाल एसिया छनोटको समूह ‘बी’ मा