हिमालपोस्ट, Author at Himal Post - Page 2365 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

शान्ति, समृद्धि र एकताका लागि बिआरआई : परराष्ट्रमन्त्री

काठमाडौँ, ७ वैशाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका

राजपालाई कसैले फुटाउन खोज्नु दिवा सपना होः महतो

काठमाडौं। राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले आफ्नो पार्टीले एक वर्षभित्र जनताका भावना र आकांक्षा अनुसार काम गरेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्क मार्फ प्रसारण हुने कार्यक्रम नेपाली

त्रिभुवन विमानस्थल सुचारु: सय बढी अन्तर्राष्ट्रिय उडान अवरुद्ध

काठमाडौं । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान गएराति विमानस्थलमा चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार दिउँसोबाट सुचारु भएको छ । चिप्लिएर धावनमार्ग छाडेको

तीन दलका पत्रकारको सिण्डीकेटविरुद्ध महासंघमा तालाबन्दी

काठमाडौं। प्रमुख तीन दल निकटका पत्रकार संगठनले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लागु गर्न खोजेको आरोप लगाउँदै विभिन्न दल र संगठन आवद्ध सात पत्रकार संघसंस्थाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा

सन्दीप लामिछानेले सोमबार आइपिएल खेल्ने !

काठमाडौं ।  नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेले आइपीएल क्रिकेटमा सोमबार खेल्ने सम्भावना बढेको छ । दिल्लीले सोमबार घरेलु फिरोज शाह कोटला मैदानमा किंगस इलाभेन पंजाबसंग खेल्दैछ । त्यसअघि

एकाएक कांग्रेस कार्यसमितिको बैठक स्थगित !

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।  शुक्रबार  बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने भनिएको वैठक  विशेष कारणवस स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा

सिन्डिकेट विरुद्ध लड्दै छ सरकार !

सिन्डिकेटको प्रवद्र्धन गर्दै आएको यातायात व्यवसायी महासंघको आन्दोलनमा सरिक हुने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनलाई सरकारले कारबाही गर्ने भएको छ । सरकारले सिन्डिकेट खारेज

आईपीएलमा सन्दीपलाई खेलाउन डेयरडेभिल्सको ‘ग्रीन सिग्नल’

भीभो आईपीएल– २०१८ मा दिल्ली डेयरडेभिल्स (डीडी)ले हालसम्म खेलेका ४ मध्ये ३ खेलमा पराजय व्यहोरेको छ । यद्यपि उसले यससिजन आफ्नो घरेलु मैदानमा खेलिने ७ वटै खेल खेल्न बाँकी छ

यातायात व्यवसायीलाई सरकारको ‘लास्ट चान्स’

सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या

मेडिकलबाट लागूऔषध कारोबार, सञ्चालक समातिए

काठमाडौं प्रहरी परिसरले मेडिकल पसलको आडमा लागूऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१४, बल्खुस्थित कार्की मेडिकल हलका सञ्चालक ३० वर्षीय गोपाल कार्की छन् । उनलाई

मनोज पुनका सहयोगी, युवा संघको केन्द्रीय सदस्य सुजु मल्ल सार्वजनिक

बुटवल । गुण्डा नाइके मनोज पुनलाई अपराध कर्ममा एमाले र माओवादीकै नेताले  सघाएका खुलेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ  । बिहिबार काठमाडौंबाट पक्राउ परेका सुजु मल्ल युवा संघको केन्द्रीय सदस्य हुन् । बिहीबार

दिपक मनाङे र गणेश लामा एउटै जेलमा

काठमाडौं– बिहिबार पक्राउ परेका डन पृष्ठभुमीका फरार सांसद दीपक मनाङे(राजिव गुरुङ)लाई कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको हो। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका