हिमालपोस्ट, Author at Himal Post - Page 2356 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

ओलीले भने: अब कसैले क्रान्तिका गफ नगरे हुन्छ !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अब एकता कुनै पनि हालतमा नरोकिने बताएका छन् । पार्टी एकता संयोजन समितिले गरेको संयुक्त कार्यक्रममा उनले यस्तो बताएका हुन्

नेपाल आउनुअघि नरेन्द्र मोदी चीन जाने

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि चीन जाने भएका

जनताले पछारेपछि सानो हुँदा कस्तो हुन्छ हामीलाई थाहा छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब नभनिएको दिनमा पार्टी एकता हुने बताएका छन् । पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।

कार्यक्रम शुरूः यसरी मिल्यो बिबाद !

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीको केन्द्रको दुई ब्यानर राखेर मेचमा लेनिनको फोटो राखेर कार्यक्रम सुरु भएको छ । लेनिन जयन्ति १२ बजे हुने मनाउने कार्यक्रमको ब्यानरमा लेनिनकै फोटो

पुरानै व्यानरमा कार्यक्रम गर्ने ओली-प्रचण्डको सहमति

नेकपा एमाले र माओवादी केन्द्रले कार्यकर्ताको विरोधका बाबजुद पुरानै ब्यानर टाँगेर कार्यक्रम सुरु गर्ने जमर्को गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त

सभापतिको लागी देउवालाई दिएको समर्थन फिर्ता !

स्थगित रहेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबार दिउँसोदेखि पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट

अब युवाले दुर्इ लाख होइन पाँच लाख पाउने

काठमाडौं । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु

वाइसीएलको चेतावनीः पारा देखाउन नपरोस !

काठमाडौं । यातायात व्यवसायीको आन्दोलन पेचिलो बनेको छ । एकातिर सरकारले यातायातको सिन्डिकेट तोड्ने प्रयास र अर्कातिर व्यवसायीहरु पुरानै शैलीमा चल्न पाउनुपर्ने अडानमा । यसको मार सर्वसधारणलाई नै पर्ने निश्चित

पुष्पराज पुरुषको अनौठो ठगी: नक्कली जग्गा ८ करोड ३७ लाखमा बिक्री

काठमाडौं । हर्वो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौं ठगी गरी हाल सन्यासी जीवन बिताइरहेका पुष्पराज पौडेल (पुष्पराज पुरुष)ले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको खुलासा भएको छ ।

संयुक्त कार्यक्रममा बबाल, १२ बजेको कार्यक्रम अझै सुरु भएन

काठमाडौं । लेनिन जयन्तीको अवसर पारेर एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रममा लेनिनकै फोटो नराखेर विवाद भएपछि दुई पार्टीका नेताहरु बैठक बसिरहेका छन् । आइतबार लेलिन जयन्तीकै मनाउन एमाले–माओवादीले गरेको

ओली र प्रचण्डले माफी मागे !

दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका छन् र यो ठुलो भुल भएको पनि स्वीकार गरेका छन् । कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीरविनाको ब्यानर

प्रधानमन्त्रीले भने: असमझदारी हटाउन मोदीसँग कुरा गरेको छु

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा देखिएको असमझदारी हटाउन पहल भइरहेको बताएका छन् । हाल सार्कको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले