हिमालपोस्ट, Author at Himal Post - Page 2350 of 3110 Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

हिमालपोस्ट

विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेका छन् :प्रम ओली

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले मुलुकलाई थितिमा चलाउन खोज्दा केही व्यक्तिहरुले सरकारले अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेको आरोप लगाएका छन् । मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको

एमाले चरम गोर्खाली अन्ध राष्ट्रवादी गुट हो :नेता किराँती

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच हुने भनिएको एकताप्रति असन्तुष्ट नेता गोपाल किराँतीले एमालेलाई चरम गोर्खाली अन्धराष्ट्रवादी गुट भएको आरोप लगाएका छन् । माओवादी आन्दोलनलाई पुनर्गठित गर्न प्रस्तावित

ओली राजा महेन्द्र भन्दा निरङकुश:कोइराला

काठमाडौं । कांग्रेस नेता डा : शेखर कोइरालाले प्रधानन्त्री केपी शर्मा ओली राजा महेन्द्र भन्दा निरङकुश भएको आरोप लगाएका छन् । लोकतन्त्र दिवसको अवसरमा ‘गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति

वडा अध्यक्षको संलग्नतामा युवकमाथि मरणासन्न हुने गरी कुटपिट

अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ मा स्थानीय एक युवकलाई वडा अध्यक्षसहितको टोलीले मरणासन्न हुनेगरी कुटपिट गरिएको छ । स्थानीय २३ वर्षीय वीरबहादुर थापा माथि अमानविय ढङ्गबाट कुटपिट भएको हो

गाई काटेर मासु खादैँ गर्दा ३ जना पक्राउ

म्याङ्लुङ । तेह्रथुम जिल्लाको सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले उनीहरूलाई पक्राउ गरेको हो

जिल्ला शिक्षा अधिकारीविरुद्ध बालिका बलात्कार मुद्दा दर्ता

गुलरिया । जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुव्र्यबहार गरेको आरोप एक बालिकाले लगाएकी छन् । फुपुकोमा केही

माओवादीको प्रश्न– प्रचण्ड तल पर्नेगरी कसरी एकता गर्ने ?

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच हुन लागेको एकता प्रक्रियाका बारेमा शीर्ष नेताकै धारणा सुन्ने हो भने कुनै पनि विवादित विषय बाँकी छैनन्, तर एकता हुन सकेको छैन ।

नैनसिंह महर विरुद्ध उत्रियो नेविसंघको असन्तुष्ट पक्ष

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठकबिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै निर्णय खारेज गर्न माग गरेको छ। मङ्गलवार पत्रकार सम्मेलन गरी

बस र ट्रक ठक्कर खाँदा चितवनमा एकको मृत्यु, १९ घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका

राष्ट्रघाती सम्झौतामा चलेको कोसी ब्यारेज, पुल नेपालमा चाबी भारतमा !

हेमन्त न्यौपाने /सुनसरी कोसी नदीमा हरेक वर्ष आउने बाढीका कारण धेरै जनधनको क्षति हुने गरेको छ भने हज्जारौं घर छोडेर विस्थापित  हुनुपर्ने बाध्यता छ ।  यसैबर्ष मात्र बाढी आउँदा भारतले

आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न

चीनबाट फर्केपछि नेपाल भ्रमणकाे टुंगो लाग्ने, मोदीअघि आउँदैछन् यी नेता

काठमाडौँ, ११ बैशाख- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे चर्चा सुरु भएको छ । मोदीले २७ देखि २९ वैशाखसम्म नेपाल भ्रमण गर्ने कार्यतालिकामा सामान्य छलफल भए पनि अझै निश्चित