
खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आइसिआइजे) ले पनामा पेपर्स–२ बुधबार राति सार्वजनिक गरेको छ । विश्वका चर्चित व्यक्ति र तिनका कम्पनीहरूले आफ्नो अवैध सम्पत्ति लुकाउन र कर छली गर्न कसरी सुरक्षित

रुसमा जारी विश्वकप फुटबलमा धेरै कमजोर भनिएका टिमले बलिया टिमलाई धेरै खेलमा अप्ठ्यारोमा पार्दै आएका छन् । यो विश्वकपको अर्को विशेषता भनेको ‘पेनाल्टीको आँधी’ हो । जारी विश्वकपमा समूह चरणका

विश्वको सर्वकालीन उत्कृष्ट फुटबलर बन्नका लागि लियोनल मेस्सीलाई विश्वकप फुटबलको उपाधि जित्नै पर्छ भन्ने नरहेको अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले बताएका छन् । ३० वर्षका मेस्सीले रुसमा जारी विश्वकप फुटबल

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।, यो खबर कान्तिपुरमा छ । १ माथिल्लो मस्र्याङद—आयोजना

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज बिहीबार धरहराको टेन्डर खोल्ने भएको छ । गएको बैशाख ३० गते प्राधिकरणले मुलुक र वा मुलुक बाहिरको ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आब्हान गरेको

चुस्तदुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासन वृत्तबारे विभिन्न टीकाटिप्पणी भइरहेकै बेला सरकारले तिनै कर्मचारीलाई व्यापार व्यवसाय र गैरसरकारी संस्था (एनजीओ)मा सहभागी हुन पाउने गरी नयाँ कानुन तर्जुमाको गृहकार्य गरेको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा मालपोत र नापी कार्यलयका प्रमुखसहित ७१ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । धादिङको राजमार्ग क्षेत्रका

छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर

आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर

बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा

नायिका बेनिशा हमाल गायक लक्ष्मण श्रीको अंगालोमा देखिएकी छिन् । उनी लक्ष्मण श्री को नयाँ एल्बम रचनामा समावेश गीत ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ मा लक्ष्मणसँगै देखिएकी हुन्

अमेरिकामा यौनधन्दा चलाएको अभियोगमा चर्चित भारतीय अभिनेत्री दम्पती पक्राउ परेपछि भएको अनुसन्धानमा ५ चर्चित तमिल अभिनेत्री यो धन्दामा संलग्न भएको प्रमाण भेटिएको छ । अमेरिकी जाँच एजेन्सीले इनिलयसको अदालतमा यो