हिमालपोस्ट, Author at Himal Post - Page 2185 of 3110 Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

हिमालपोस्ट

माथिल्लो त्रिशुली तेश्रो ‘बि’मा वन क्षेत्रको प्रयोग हुने

काठमाडौँ– सरकारले माथिल्लो त्रिशुली तेस्रो ‘बी’ जलविद्युत् आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले ३७ मेगावाट क्षमताको यो जलविद्युत्

जंगली ज्याउ खाएर १५ जना बिरामी

झापा || विषाक्त जंगली च्याउ र सोयाविनको तरकारी खाँदा झापामा बालबालिकासहित १५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मेचीनगर नगरपालिका–१४ दुवागडीमा

कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित

काठमाडौं | सन् २०१९ का लागि लिइएको कोरियन भाषा (ईपीएस) परीक्षाको नतिजा आज प्रकाशित भएको छ । प्रकाशित नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।

अब खेतीयोग्य जमिन बाँझो नरहने

काठमाडौँ || उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले खेतीयोग्य जमीन बाँझो नराख्न र त्यस्तो जग्गामा बस्ती बसाउन नमिल्ने गरी सरकारले भू–उपयोग नीति ल्याउने बताउनुभएको छ । युवासंघ नेपाल र योङ कम्युनिष्ट

रुपन्देहीमा रोपाइँ महोत्सव

बुटवल || रुपन्देही सैनामैना–८ बाँसगढीमा प्रदेशस्तरीय रोपाइँ महोत्सवको आयोजना गरिएको छ । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ प्रदेश नं ५ सरकारका कृषि तथा सहकारी मन्त्रालयले आज बाँसगढीमा

अमेरिकी हिरो अवार्ड नेपाली चेली सुनीताले पाइन

यसपटकको “हिरो अवार्ड” शक्ति समूहकी संस्थापक सुनिता दनुवारलाई प्रदान गरिएको छ । अमेरिकी सरकारले प्रदान गर्ने यो अवार्ड सुनितालाई अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार एवं छोरी

एक नेपाली, एक बिरुवा रोपौं

चितवन | सरकारको एक नेपाली एक फलफूलको बिरुवा रोप्न कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आज यहाँ फलफूलका बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आफ्नै परिसरमा वृक्षरोपण

भूकम्प पीडितलाई ‘सुन्दर बस्ती’ हस्तान्तरण

नुवाकोट || भूकम्पले घर भत्काएपछि टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरिएको एकीकृत बस्ती औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । ‘सुन्दर बस्ती’ नाम दिइएको उक्त

अर्जेन्टिनाका मेस्सी र बार्सिलोनाका मेस्सी फरक हुन्

इस्ट्रा — अर्जेन्टिनालाई विश्वकप अन्तिम १६ मा उछिन्ने फ्रान्सको आशा लियोनल मेसीमा भर पर्न सक्छ । तर मेसीलाई बार्सिलोनाबाट खेल्दा जस्तो साथ राष्ट्रिय टोलीमा नरहने उनकै क्लबका सहपाठी सामुइल उम्टिटीले बिहीबार

चर्चामा जापान: स्वच्छ खेल र अबको यात्रा

एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् । तर, समूह एचको खेलले आम दर्शकलाई चकित

बस पल्टिदा १५ घाइते, ३ गम्भीर

काठमाण्डौ । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान

जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट ७ जना यात्रु बोकेर पतलेबजार हाट जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड