हिमालपोस्ट, Author at Himal Post - Page 2112 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

ढकाल बने कानूनमन्त्री, पद्मा अर्याललाई चिट्ठा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त

फर्किए नेइमार !

पेरिस : विश्वकपपछि आराम गरिरहेका ब्राजिलका स्टार नेमार क्लब फुटबलको अभ्यास र तयारीका लागि पेरिस सेन्ट जर्मन (पीएसजी)को टुरमा सामेल भएका छन्। पीएसजीले शनिबार चीनको सेन्जेनमा मोनाकोसँग च्याम्पियन्स ट्रफी खेल्दैछ।

पैसामा हेरी केनको तस्बिर

लन्डन : रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर राखिएको पैसा बजारमा ल्याइएको छ। यो पैसा बेलायती सरकारले भने छपाएको होइन, बेलायती एक चित्रकारले पाँच रुपैयाँको नोटमा केनको तस्बिर राखेर

लियोनल मेस्सी बार्सिलोनाको क्याप्टेन बने

बार्सिलोनाले क्याप्टेनको जिम्मेवारी लियोनल मेसीलाई दिने भएको छ। बार्सिलोनका नियमित क्याप्टेन इनिएस्टा जापानिज क्लबमा आबद्ध भएसँगै मेसीले क्याप्टेनको जिम्मेवारी पाउन लागेका हुन्। बार्सिलोनाले प्रि–सिजन सकिए लगत्तै मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने

नेदरल्यान्ड्ससँगको दोस्रो खेल आज, बराबरी गर्ने मौका

काठमाडौं । नेपालले पहिलो वन डे अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब

मौसम दिनभर बदली : ठूलो पानी पर्ने

काठमाडौँ – देशभरको मौसम शुक्रबार सामान्य देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको धेरै

एसपी नै ४ पटक परीक्षा दिँदा समेत फेल

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ ।

जोशी विरुद्ध महाअभियोग लगाउने तयारी !

काठमाडौं – सत्तारुढ नेकपाका सांसदहरुले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको विषयमा निर्णय गर्ने प्रक्रियामा प्रतिपक्षी कांग्रेसले अल्झाइरहे उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पार्टीभित्र लबिइङ गरेका छन् । संसदीय सुनुवाई समितिको बैठक पटक

सरकारसँग अनुमति नलिइ विद्यासुन्दर जापान गए

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन्। उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका खबर आजको

काठमाण्डौमा शंकास्पद ९० जना पक्राउ

नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ। बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ ।

टेम्पो बिस्थापित गर्न यी ५ रुटमा ठूला बस

काठमाडौं – रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ । यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट

काठमाडौं महानगरमा बेथितिः उपहार किन्न ७५ लाख

काठमाडौं – काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । कामपाका प्रवक्ता