राम कृष्ण निरौलाको 'काजीको घोडा 'म्युजिक भिडियो सार्बजनिक - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

राम कृष्ण निरौलाको ‘काजीको घोडा ‘म्युजिक भिडियो सार्बजनिक



-अस्ट्रेलिया
अस्ट्रेलियामा बस्दै आएका गायक तथा रिसर्च डाक्टर राम कृष्ण निरौलाको ” काजीको घोडा” बोलको गीत सार्बजनिक भएको छ। बिकाश सुबेदीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा भीमफेदी गाइजको प्रस्तुति रहेको छ भने स्वस्तिमा खड्का , जुना सुन्दास, संजु शाहको अभिनय रहेको छ । आर.सी थापाको संगीत र भुवन सापकोटा शब्द संयोजन रहेको सो गीत लोक पपमा आधारित रहेको र पुरानो नेपाली परिवेशलाई यसमा समाबेश गरेको गायक निरौला बताउछन।

भिडियो :