हिमालपोस्ट, Author at Himal Post - Page 2076 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

१ सय २० जना बालबालिकामाथि यौन दुर्व्यवहार !

बालबालिकामाथि हुने यौन दुव्र्यवहार, बलात्कारलगायत हिंसाले विकराल रुप लिँदै गएको छ । ०७४ चैतदेखि गत असारसम्म ३ महिनाको अवधिमा १ सय २० जना बालबालिका यौन दुव्र्यहार र बलात्कारजन्य घटनाबाट पीडित

मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बली

पाँच लाख पर्ने बोकाको नाम ‘सलमान खान’

एजेन्सी – बलिउडमा डेब्यू भएदेखि नै कुनै न कुनै कारण चर्चामा आइरहने कलाकारमा पर्छन् सलमान खान । कहिले हिट एण्ड रन, कहिले कृष्णसारको शिकारजस्ता काण्डहरुका कारण चर्चामा आउँछन् त कहिले

अखिल छैठौंको जिल्ला सम्मेलन सन्धिखर्कमा हुने

हिमाल पोस्ट /सन्धिखर्क  अखिल छैठौं अर्घाखाँचीले आसन्न असौजको पहिलो हप्ता २४ औँ जिल्ला सम्मेलन सन्धिखर्कमा गर्ने भएको छ ।सङ्गठनको आज सन्धिखर्कमा सम्पन्न भएको बैठकले “शैक्षिक ब्यापारीकरण र सङ्घीयता विरुद्ध हाम्रो

आपूर्तिमन्त्रीले दिए कालाबजारी, तस्कर र सिण्डिकेटधारी व्यवसायीलाई यस्तो चेतावनी

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माृतका प्रसाद यादवले कालाबजारी, तस्कर र सिण्डिकेटधारी व्यवसायीहरुलाई कडाभन्दा कडा कानूनी कारबाही गर्नेगरि आफू एक्शनमा उत्रिने चेतावनी दिएका छन् । सिंहदरबारस्थित् मन्त्रालयमा आज पत्रकार

क्रिकेटर गौतम गम्भीर नरेन्द्र मोदीको पार्टीबाट चुनाव लड्ने तयारी

काठमाडौं । भारतका चर्चित क्रिकेटर गौतम गम्भीर दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा छन् । तर पनि उनी चर्चामै छन् । हालसम्म उनी क्रिकेटकै कारण चर्चित थिए भने अब उनी राजनीतिक

बालिका बलात्कार गर्नेलार्इ मृत्युदण्ड

नयाँ दिल्ली, भदाै ५ । भारतको मध्य प्रदेश राज्यको मन्दसौर जिल्लामा सात वर्षीय बालिकालाई सामुहिक बलात्कारको घटनामा दोषी पाइएका दुई जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। त्यहाँको ‘फास्ट ट्रयाक’ अदालतले आज

प्रदेश ७ को स्थायी राजधानी र नामका लागि सुझाव सङ्कलन समितिले बुझायो प्रतिवेदन

हेमन्त न्यौपाने /कञ्चनपुर — प्रदेश सांसद तथा नेकपा प्रदेश प्रमुख सचेतक तारा लामा तामाङको संयोजकत्वमा प्रदेश ७ को नाम र स्थायी राजधानी तोक्न गठित समितिले मङ्गलवार सभामुख अर्जुन बहादुर थापा

कञ्चनपुरमा नदीमा डुबेर दुई बालिकाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको पुर्नवास नगरपालिका -१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा मंगलवार दोदा नदीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा वर्ष १४ का अञ्जली चौधरी र वर्ष

नेपालमा लगाइएको कर संसारमै सस्तो हो :प्रधानमन्त्री ओली

मोरङ  । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले

खाटमुनि रहेको एउटा ढुङ्गाले चम्काईदियो माझीको भाग्य,भए रातारात करोडौंको मालिक

काठमाडौं । फिलिपिन्सका एक माझीको भाग्यमा रातारात परिवर्तन आएको छ । उनी रातारात करोडौंको मालिक भएका हुन् । उनको भाग्यमा यस किसिमको परिवर्तन उनको खाटमुनि रहेको एक ढुङ्गाबाट आएको हो

मजदुरको न्यूनतम तलव २५ लाख ३२ हजार

समय पैसा मुखी भएको छ । र जताततै चासो हुन्छ कसको पारिश्रमिक कति भनेर वा कसले कति कमाउँछ भनेर । विश्वमा कुन देशले आफ्ना कामदारलाई सबैभन्दा बढी न्यूनतम पारिश्रमिक उपलब्ध