हिमालपोस्ट, Author at Himal Post - Page 2077 of 3110 Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

हिमालपोस्ट

नेकपाका सांसद महेश बस्नेतले भने प्रकाण्ड आतंकवादी हुन्

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले आतंकवादीको आरोप लगाएका छन् । मंगलबारको संसद बैठकमा बोल्दै सांसद बस्नेतले प्रकाण्डलाई राजनीतिको

गगनको आरोप प्रधानमन्त्री नै संघीयताको विरोधी

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् । मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम

प्रेसमाथि अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघद्वारा चरणवद्ध आन्दोलनको घोषणा

काठमाडौं– मुलुकी अपराध संहिता, २०७४ का केही प्रावधानले प्रेसमाथि अंकुश लगाएको भन्दै नेपाल पत्रकार महासंघले भदौ २२ सम्म चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मुलुकी अपराध (संहिता) ऐन र

प्रदेश १ मा भोलि सार्वजनिक बिदा !

प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बहर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आगलागी

वीरेन्द्रनगर। मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आगलागी भएको छ । अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर

देव विकास बैकले माग्यो ठूलो संख्यामा कर्मचारी !

काठमाडौं, देव विकास बैकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । स्नातक तथा प्लस टु उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् । विस्तृत जानकारीका लागि बैंकको तलको विज्ञापन हेर्नुस् ।

निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयद्वारा महेन्द्रनगर बन्द,कञ्चनपुर तनावग्रस्त

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले सदरमुकाम महेन्द्रनगर बन्द गराएका छन् । बन्दसँगै मंगलबार बिहानैबाट महेन्द्रनगर तनावग्रस्त भएको छ । आक्रोशित

नेपालले हात पार्‍यो स्वर्ण सहित तीन पदक

ईण्डोनेशियामा आयोजना भईरहेको १८ औं एशियन खेलकुदमा नेपाल पदकविहिन भईरहेको अवस्थामा नेपाली क्योकुसिनले बैंककमा नेपालका लागि तीन पदक हात पार्न सफल भएको छ। अन्तराष्ट्रिय क्योकुशिनकान कराते थाईल्याण्डको आयोजनामा थाईल्याण्ड स्पोर्टस

बसले टेम्पोलाई ठक्कर दिँदा १ को मृत्यु , सात घाइते

गौशाला। पूर्व-पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सात घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय

एक लाख ४२ हजार रुपैयाँको भन्सार छलि गरेर ल्याउदै गरेका हार्यवेयर तथा कपडाहरु बरामद

धनगढी :सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण धनगढी तत्कालिन सीमा सुरक्षा कार्यालयको टोलीले भन्सार छलि गरेर ल्याउदै गरेका हार्यवेयर तथा कपडाहरु बरामद गरेको छ । धनगढी उपमहानगरपालिका २ पुन्टेघाट

फेसबुक र ट्वीटरमा बिज्ञापन गरेको पनि कर लाग्ने ?

फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै संसदीय समितिले करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारलाई यस्तो निर्देशन दिएको

अखिल भारत नेपाली विद्यार्थी मंचको महाराष्ट्रमा राज्य समिति पुनर्गठन

अखिल क्रान्तिकारीको भातृ संगठन अखिल भारत नेपाली विद्यार्थी मंचको महाराष्ट राज्य समितिको भेला  आइतबार सम्पन्न भएको छ । कृष्ण सिंह विकको अधक्ष्यता र अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव एवम्