
कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी

लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग

ट्याक्सीको सिन्डिकेट हटाउने सरकारी योजना अलपत्र परेको छ । मन्त्रिपरिषद् बैठकले २०७१ भदौ १९ मा यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन । समितिलाई मुलुकभरका कुन–कुन जिल्लामा कति ट्याक्सी

एजेन्सी । मंगलबार कतारले विवादित ‘एक्जिट भीसा’ सम्बन्धि नियम हटाउने विधेयक पारित गराएको छ । जसअन्तर्गत अब विदेशी कामदारहरुले देश छाड्नका लागि रोजगारदाताको अनुमति लिनुनपर्ने भएको हो । दोहामा यसैवर्ष

बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन् । पछि श्रीमानले ‘जे भयो, भयो’ भनेर श्रीमतीलाई घरमा भित्र्याए, विदेशीको उपहार छोरीसहित ।

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए। उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ।’ उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको

बालुवा बोकेको अनियन्त्रित टिपरले हिर्काउदा पुर्वपश्चिम राजमार्गको धारापानीमा दाजुभाईको मृत्यु भएको छ । मोटरसाईकलमा यात्रारत दाजुभाईलाई तीव्र गतिमा रहेको टिपरले किचेको थियो । उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ बर्षीय

बार्सिलोनाका कप्लान लियोनल मेसी पछिल्लो हप्ता युरोपियन फुटबलमा सर्वाधिक उत्कृष्ठ खेलाडी घोषित भएका छन्। इएसपिएनले यो सिजनको लिगमा गरेको प्रदर्शनको आधारमा लियोनल मेसी १ नम्बरमा पुगेका खबर आजको नयाँ पत्रिकाले छापेको

बलात्कारपछि हत्या प्रकरण ४२ औं दिनमा समेत प्रहरी अनुसन्धानमै अल्झेको छ। प्रहरीले अनुसन्धानमा प्रगति हुन नसकेको बताएपछि घटनाका अभियुक्त फुत्कने त होइनन् भन्ने चिन्ता छाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी

नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले सरकारले संविधानको उल्लंघन गर्दै स्वएच्छाचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको

आफू भारत र चीन भ्रमणमा जानुको कारणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यसै साता हुने आफ्नो भारत भ्रमणका एजेण्डा सार्वजनिक गरेका छन्। खुमलटारस्थित निवासा भएको अन्तक्र्रियामा प्रचण्डले चीन–भारत भ्रमणका