हिमालपोस्ट, Author at Himal Post - Page 2047 of 3110 Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

हिमालपोस्ट

काठमाडौं-मुग्लिन सडकः दुई लेन थपिने

सरकारले नागढुंगा-मुग्लिन (पृथ्वी राजमार्ग) सडकलाई ४ लेनमा विस्तार गर्न त्रिशूली नदीपारि दुई लेनको सडक निर्माण गर्ने भएको छ। सवारी चाप धान्न सक्ने गरी सडक विभागले ४ लेनमा विस्तार गर्न लागेको

मुख्यमन्त्रीहरूको गुनासोः केन्द्रले अधिकार दिएन त्यसैले काम गर्न सकेनौं !

प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार प्रत्यायोजनमा केन्द्र सरकार अनुदार बनेको बताएका छन्। केन्द्रले अधिकार बाँडफाँट नगर्दा काम गर्नै समस्या भएको उनीहरूको गुनासो छ । पोखरामा बिहीबार आयोजित भेलामा मुख्यमन्त्रीहरूले केन्द्र सरकार र

अपहरणको आरोपमा आठ जना पक्राउ

बनेपा – अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का

विषाक्त पुतलीको बिगबिगी, आँखा संक्रमितको संख्या हरेक वर्ष थपिदै

रङ्गी चङ्गी पुतली हेर्दा जति आर्कषक हुन्छ, बुझ्दै जाँदा उत्तिकै विषालु भएको पनि पाइन्छ । ‘पुतली छुनुहुन्न, आँखामा झुस प¥यो भने आँखै बिग्रिन्छ’ भन्ने जनश्रुति सायद यसकै लागि बनेको होला

बल्ल बोले पत्रकार महासंघ अध्यक्ष: आन्दोलन गर्ने चेतावनी !

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचार लेखेकै भरमा पत्रकारलाई जेल हाल्ने प्रावधान नसच्याए आफूहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले फौजदारी संहिताभित्र रहेका केही दफा

वामदेवको सांसद बन्ने सपना अधुरै !

भदौ १२ गते राजीनामा दिने बताएका डोल्पा जिल्लाका सांसद धनबहादुर बुढाले फागुनसम्म राजीनामा नदिने भएका छन् । उनलाई राजीनामा दिन लगाएर बर्दिया–१ बाट चुनाव हारेको पार्टी स्थायी कमिटी सदस्य वामदेव

निर्मला हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?

निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ । प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य

अस्प्तालमा छोरी पाएको, घर पुग्दा छोरा !

गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे ।

कान्ति अस्पतालको कन्तबिजोग !

बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घन्टा लाग्ने गरेको छ । डिजिटल एक्सरे मेसिन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्थापन

निर्मला पन्तको घर पुगेर आईजीपी खनालले भने हत्यारा जो सुकै भएपनि छोड्दिन

महेन्द्रनगर : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा जो सुकै भएपनि नछोडिने बताएका छन्। बिहीबार कञ्चनपुर पुगेका आईजीपी खनालले साँझ बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला

गुन्डा बाघे पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले गुन्डा सुकबहादुर तामाङ उर्फ बाघेलाई पक्राउ गरेको छ । उनलाई गुन्डागर्दीमा संलग्न भएको आरोपमा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको हो । त्यहाँका सर्वसाधारणलाई धम्की दिएर

फिफाबाट यसरी अन्यायमा परे मेस्सी

काठमाडौं – फिफाको बेस्ट मेन्स प्लेयर अवार्डमा लियोनेल मेस्सीलाई शीर्ष तीन स्थानमा पारिएको छैन । विगत १२ महिनाभित्रका फूटबलका तीन शीर्ष खेलाडीमा मेस्सी परेनन् । मेस्सीलाई यसरी छुटाइँदा धेरैजना छक्क