हिमालपोस्ट, Author at Himal Post - Page 2001 of 3110 Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

हिमालपोस्ट

निर्मला हत्याकाण्ड: उत्कृष्ट प्रहरी अधिकृत किन खटाइएन ?

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले नेपाल प्रहरी संगठनको साखलाई धुमिल बनाएकोे छ। हत्या भएको दुई महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेपछि प्रहरी अनुसन्धानमाथि प्रश्न उठेको

खानेपानीको पाइपमै २५ करोड घोटाला !

 काठमाडौं : डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानले २५ करोड रूपैयाँ घोटाला गरेको छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको

२० हजारलाई पछार्दै त्रिवि उत्कृष्ठ विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि

गोल्डेन ब्वाइ अवार्डको मनोनयनमा एमबाप्पे पनि

विश्व विजेता फ्रान्सका उत्कृष्ट युवा खेलाडी केलियन एमबाप्पे, लिभरपुलका ट्रेन्ट एलेक्सान्डर अर्नोल्ड तथा म्यानचेस्टर सिटीका फिल फोडिनसहितका ४० युवा फुटबलर गोल्डेन ब्वाइ अवार्ड २०१८ का लागि मनोनयनमा परेका छन् ।

चिकित्सा नोवेल पुरस्कार अमेरिकाका जेम्स एलिसन र जापानका तासुकु होन्जोलाई

इन्द्र कमल जैरु /नयाँ  दिल्ली  चिकित्साको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए बापत यस वर्षको चिकित्सा नोबेल पुरस्कार अमेरिकाका जेम्स एलिसन र जापानका तासुकु होन्जोलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। क्यान्सरको

फुट्यो रामदेवको पतञ्जली योगपिठ

भक्तपुर । पतञ्जली योग समिति अवैध रुपमा सञ्चालित भई नेपालको राष्ट्रियतामा आँच आउने काम गरेको भन्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले

दक्षिण कोरियाका पूर्व प्रहरी प्रमुखविरुद्ध पक्राउ पूर्जी

सिओल, दक्षिण कोरिया । दक्षिण कोरियाको प्रहरीले आफ्ना पूर्व प्रमुख चो ह्युन–ओलाई साइबरको प्रयोग गरी नागरिकको आम धारणालाई अनुदारवादीहरूको पूर्व सरकारलाई पक्षमा लान मुख्य भूमिका गरेको आरोपमा पक्राउ पुर्जी जारी

नारायणकाजीले भने: कम्युनिष्ट पार्टीको अवस्था राम्रो छैन

काठमाडौं । नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट बिचलित हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टीभित्रको बैचारिक र साँस्कृतिक

नेपाली काँग्रेसले गर्यो दिल्लीमा विधान संशोधन सुझाव सङ्कलन एवं प्रशिक्षण कार्यक्रम

इन्द्रकमल जैरु /नयाँ  दिल्ली  भारतको राजधानी दिल्लीमा नेपाली काँग्रेसको विधान संशोधन सुझाव सङ्कलन एवं कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति उत्तर भारत

प्रचण्ड र देउवा गोप्य भेट: बन्यो यस्तो योजना

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गुपचुपमा भेटेको रहस्य खुलेको छ । बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर यही आश्विन १० गते प्रचण्डले देउवासँग भेटेका श्रोतले

कैलालीमा बस दुर्घटना

धनगढी । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउसो भएको दुर्घटनामा ११ जना घाइते भएका छन् ।

ओली प्रचण्डलाई माधव नेपालको अर्को काउन्टर

आफूले उठाएका एजेण्डाप्रति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कसरी अघि बढ्छन्, नेकपाका असन्तुष्ट नेता माधव नेपालले ओलीले चाल्ने कदम अनुसार आफ्नो योजना बनाउने भएका छन्। बुधबार (१० असोज)