हिमालपोस्ट, Author at Himal Post - Page 1994 of 3110 Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

हिमालपोस्ट

कता हरायो ३३ किलो सुन र त्यसको अनुसन्धान ?

अनुसन्धानको ‘अफ ट्र्याक’ रणनीतिलाई गृह प्रशासनले भिन्न ढंगले बुझिदिंदा ३३ किलो सुन काण्ड अनुसन्धान प्रकरण सफल हुनसकेको छैन । ‘३३ किलो सुन काण्डबारे अनुसन्धानका क्रममा शुरू अदालतले गरेको आदेश नमिलेको,

जाग्यो अख्तियार, पप्पुपछि कसको पालो ?

काठमाण्डौ । लामो समयसम्म नेतृत्वविहीन राख्ने रोगबाट ‘हाललाई’ मुक्ति भएलगतै अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्नेविरुद्ध कारवाही थालेको छ । जसको सूरुवात पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियाबिरुद्ध

प्रचण्डले भने: वाम एकता टाउको दुखाई भयो

गोरखा- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकता प्रतिक्रान्तिकारीका लागि टाउको दुखाई बनेको बताएका छन्। शनिबार गोरखामा आयोजित जिल्ला पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ‘प्रतिक्रान्तिकारीहरु पहिलेभन्दा बढी शक्ति लगाएर सत्ता

देउवाको कार्यकर्तालाई यस्तो निर्देशन

काठमाण्डौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले विकासका नाममा भ्रष्टाचार मौलाएको बताएका छन् । नेपाल विद्यार्थी संघ डडेल्धुरा काठमाडौ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विमानस्थलका नाममा

नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट ‘चन्द्रागिरी हिल्स’ पुरस्कृत

नयाँ दिल्ली । चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट पुरस्कृत भएको छ । नेपालीहरुमाझ मात्र नभएर

जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अस्ट्रेलिया। जनसम्पर्क समिति साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। १०५ औ बिपी जयन्ती तथा दशैं, तिहार , नेपाल संवत एवं छठ पर्वको अवसरमा ओकल्याण्ड वेटल्याण्ड रिजर्ब पार्कमा

देश अर्को विपी खोजीरहेछ

देश अर्को विपी खोजीरहेछ नबिन कंडेल / अस्ट्रेलिया मलाई लाग्छ मेरो देश कसैलाई खोजी रहेको छ। मलाई लाग्छ मेरो देश कसैको पर्खाइमा छ मेरो देश कम्तिमा पनि एउटा यस्तो सन्तानको

एनआरएनए साउथ अस्ट्रेलियाको शुभकामना आदान प्रदान कार्यक्रम हुदै

अस्ट्रेलिया। गैर आवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ। नजिकिदै गरेका चाड पर्व दशैं, तिहार , नेपाल संवत एवं छठको अवसर पारेर कार्यक्रम आयोजना गर्न

विराट कोहलीको फेरी नयाँ रेकर्ड

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइंडिजविरुद्धको पहिलो टेस्टको दोस्रो दिन आफ्नो करिअरको २४ औं टेस्ट सतक प्रहार गरे। उनले करिअरमा २४ सतक बनाउँदै गर्दा धेरै कीर्तिमान आफ्नो नाममा पार्न

पप्पुका मालिक रौनियारलाई जेल हाल्ने तयारी, उपेन्द्रले पनि जोगाउन नसक्ने

काठमाण्डौ । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन चलाएर राजनीति गरेका सांसद हरिनारायण रौनियार यतिबेला संकटमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा हालका सांसद रौनियार उनका छोरा

अनेरास्ववियुमा चर्कियो विवाद: नविना लामाले सांसदबाट राजिनामा दिनुपर्ने

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको बर्खास्ती माग गर्दै गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि विवाद उत्पन्न भएको छ ।

पप गायनमा पनि सर्वोत्कृष्ट मञ्जु पौडेल, पुरुषमा शंकर थापा

काठमाडौं – गायिका तथा उद्घोषिका मञ्जु पौडेल सर्वोत्कृष्ट पप गायिका बनेकी छन् ।  सातौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०१८ अन्तर्गत गायिकातर्फको सर्वोत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गरेकी हुन्। पुरुष तर्फ भने गायक शंकर थापा स्माइल सर्वोत्कृष्ट