हिमालपोस्ट, Author at Himal Post - Page 1957 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

सामसुङको पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक

काठमाडौं । सामसुङले विश्वको पहिलो पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको छ । अमेरिकाको सन्फ्रान्सिस्कोमा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो । सामसुङले अहिले अघि सारेको स्मार्टफोन खोल्दा ७.३ इन्चको ट्याबलेट

ओलीलाई चेतावनी दिदै वामदेवले भने ‘म चुनाव लड्ने निर्णयबाट ब्याक भएको छैन ‘

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले निर्वाचनको बेला जारी गरेको साझा घोषणापत्र दोहोर्याएर पढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

फेसबुकका सिईओ मार्क जुगरबर्गकी श्रीमतीले ६१ अरब डलर सहयोग गर्ने घोषणाा

क्यालिफोर्निया । फेसबुकका सिईओ मार्क जकरबर्गकी श्रीमती प्रिसिला चानले नयाँ पुस्ताको भविष्य निर्माणमा ६१ अरब डलर खर्च गर्ने घोषणाा गरेकी छिन् । चनले घोषणा गरेको रकम शेयर मूल्यका आधारमा उनीहरुको

खोटाङमा आगलागी :पाँच घर जलेर नष्ट

खोटाङ । दिक्तेलमा शुक्रबार बिहान आगलागी भएको छ । दिक्तेल बजारको रत्नपार्कस्थित आज बिहान लागेको आगोबाट पाँच घर जलेर नष्ट भएको छ । आज बिहान करिब साढे तीन बजेबाट सुरु

देउसीभैलो खेल्ने क्रममा विवाद, झडपमा नौ जना घाइते

नेपालगञ्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो खेल्ने क्रममा

साउथ अस्ट्रेलियामा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न

  – एडीलेड कार्तिक शुक्ल प्रतिपदाका दिन बिहिबार साउथ अस्ट्रेलियाको एडीलेडमा रहेको नेवार समुदायले आफ्नो शरीर र आत्माको पूजा गरी म्ह: पूजा पर्व मनाएको छ । थेवाटर्न कम्युनिटी हलमा गुठि

एनसेलमा फेरी विवाद: राजश्व सम्बन्धि ४ मुद्दा

काठमाडौं– नीजि क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलसँग जोडिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचराधीन अवस्थामा छन्। केही समयअघि मात्र महालेखा परीक्षकको कार्यालयले राखेको बेरुजुविरुद्ध एनसेलले रिट दायर गरेको थियो। सञ्चार

आमिर खान भन्छन्: श्रीदेवीको आँखामा हराउँथे

आमिर खान आजकाल आफ्नो फिल्म ‘ठग्स अफ हिंदोस्तान’ का लागि निकै उत्साहित छन् किनभने उनले पहिलो पटक अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका छन् । आमिर खान भन्छन्, ‘मेरो सधैं एउटा

गच्छदारलाई उपसभापति बनाउने तयारी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने प्रस्ताव गर्दैछन्।

प्रहरीकै आडमा जुवा अड्डा संचालन

कपिलवस्तु – जिल्ला प्रहरी कार्यालय नजिकै संस्थागत रुपमा जुवा संचालन भैरहँदा पनि स्थानीय प्रसाशनले यसलाई रोक्न सेकेको छैन । सदरमुकाम तौलिहवाको बरगदवा गाउँमा दैनिक जुवा खेल संचालन हुदै आएको छ

मन्त्रीहरु र सरकारी कर्मचारी नै बिकाशका बाधक हुन: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताएका छन् । नेकपा मोरङद्वारा सोमबार आयोजित शुभकामना

भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने