
काठमाडौं । अधिकांश मानिसहरु आफ्नो मोबाइल फोन चार्जको समस्याले हैरान देखिन्छन् । महत्वपूर्ण काम परेकै बेला मोबाइल स्वीच अफ भैदिन्छ, झन् कस्तो हैरानी । कतिपयले यस्तो समस्याबाट मुक्त हुन पावर
वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । एउटा परोपकारी कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको स्थानीय सञ्चार

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् । एक विज्ञप्ति जारी

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताएका छन् । माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि

-सागर भुषाल चिया पसल देखि भट्टी सम्म, सामान्य मजदुर देखि धांसु विद्वान सम्म, सरकारी पेसेवर देखि हाइ क्लास बिजनेसम्यान सम्म हाम्रो देशमा सबका-सब अर्थ-राजनीति, विज्ञान र मानव जगतका सम्बन्धमा आइन्सटाइन,

जनकपुर– प्रदेश २ मा माघ १ गते सार्वजनिक बिदा घोषणा गरिएको छ। मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश २ सरकारले भोली माघ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको

पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी सोमबार वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उहाँकी श्रीमति सुनिता

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सबै नेपाली नागरिकलाई सैन्य तालिम दिनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ । पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले शक्ति

काठमाडौं – प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै कर्मचारी संघ, संगठनहरूले

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर इलाममा ६ दिनदेखि १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आज (सोमबार) गरिएको स्वास्थ्य परीक्षणमा

काठमाडौं – प्रहरीले द्वन्द्वपीडित सुरक्षाकर्मीका २६ आफन्तलाई आज पक्राउ गरेको छ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार सङ्घले माइतीघरमा धर्ना दिने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएपछि पक्राउ गरिएको हो