हिमालपोस्ट, Author at Himal Post - Page 1855 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं : अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइने गरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्ने गरी

कौशल्टारमा भीषण आगलागी ,करोडभन्दा बढीको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको

गाँजर खाँदा शरीरलाई यस्तो फाइदा !

एजेन्सी । खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,, एन्टी अक्सिडेन्ट हुन्छ । जुन शरीरका लागि लाभदायी हुन्छ । गाँजरको नियमति सेवन गर्नाले आँखा

चिरान हुँदै गरेको अबैध काठ बरामद, काठ चिरानीमा संलग्न फरार

बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ खैरेनीबाट चिरान हुँदै गरेको अबैध बरामद गरिएको छ । आइतबार बिहान ८ बजेतिर लुकाई छिपाई चिरान गर्दै गरेको सूचना पाएपछि साईनिङ स्टार

शिवरात्रीमा भाङ र भाङ मिसाइएका खानेकुरा विक्री वा सेवन गरेमा कारबाही गर्ने : प्रहरी निरीक्षक जोशी

विशाल पाण्डेय / सुखड,कैलाली । ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्षराज जोशीले घोडाघोडी नगर क्षेत्रमा महाशिव रात्रीको अवसरमा सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको बताएका छन् । शिवरात्रिका निहुँमा गाँजा,

मोदीले भने : पाकिस्तान भारतदेखि डरायो !

भारतको राजधानी दिल्लीमा एक सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिलेको भारत नयाँ भारत हो, त्यो बदलिएको भारत हो भनेका छन्। उनले आफ्नो लागि सबै वीर सैनिक जवानको रगत अमूल्य रहेको बताएका

क्याम्पस जान हिडेकी युवतीको शव तैरिएको अबस्थामा फेला

पोखरा । पोखराकाे फेवातालमा एक युवतीको शव तैरिएको अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । कास्कीको अन्नपुर्ण गाँउपालिका २ स्थित ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अबस्थामा प्रहरीले

आजकालको प्रेम के प्रेम, हाम्रो पालाको प्रेम पो प्रेम !

पुरानो पुस्ताका मानिसहरू नयाँ पुस्तालाई भनिरहेका हुन्छन् – आजकालको प्रेम के प्रेम, हाम्रो पालाको प्रेम पो प्रेम ! उनीहरूको भनाइ प्रायः एउटै हुन्छ – आजकालकाहरू आज देख्यो, आजै प्रेम प्रस्ताव

जानकी मन्दिरबाट कमल थापाले भने सरकारबाटै देशलाई खतरा छ !

जनकपुरधाम : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वभिमान, सम्मान जनतालाई जागरुक बनाउने तथा सरकारलाई जनताप्रति उदरदायित्व बनाउन राष्ट्रिय स्वभिमान यात्रा थालेको बताएका छन्। उनले नेपालको राष्ट्रिय पहिचान

कृष्ण ओली र रुपा ओलीको सत्य कहानी ‘बैसाखी’ (भिडियो सहित)

समीर प्रकाश पाण्डे करेन्ट लागेर हात र खुट्टा गुमाएका कृष्ण ओली र उनकी जीवन सँगिनी रुपा ओलीको वास्तविक घटनालाई लिए हालै मात्र लोक दोहोरी गीत “बैसाखी” सार्वजनिक भएको छ ।

मन्त्रीमण्डल पुनर्गठन हुने : योगेश भट्टराई, गोकर्ण विष्ट, पण्डित र महासेठ निसानामा

काठमाण्डौ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रीमण्डल पुनर्गठनबारे शुक्रबार राति छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल पुनर्गठनबारे करिब डेड घण्टा छलफल भएको

होली नआउदै यसरी खेले ‘होली’ गायक रमेश राज भट्टराई (भिडियो सहित)

समीर प्रकाश पाण्डे फागुन शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने