हिमालपोस्ट, Author at Himal Post - Page 1706 of 3110 Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

हिमालपोस्ट

अब नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने

काठमाडौं -नेपाली कामदारका लागि आकर्षक गन्तब्य मानिने यूएईसँग नयाँ श्रम समझदारी गर्ने सहमति भएको छ । बुधबार र बिहीबार दुई दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी र यूएईबाट

बिस्फोटमा आफ्नो संलग्नता भएको भन्दै हेमासिरिले दिए राजीनामा

एजेन्सी – श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान

श्रीलङ्काली सरकारले किन घटायो मृतकको सङ्ख्या ?

एजेन्सी – श्रीलङ्काली सरकारले आइतबार भएको बम बिस्फोटमा मृत्यु हुनेको संख्यामा संशोधन गर्दै मृतकको आँकडा एक सयले घटाइदिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्रालयका अनुसार बिस्फोटमा मृत्यु हुनेको संख्या लगभग दुई

कोहली र ऋषव बने सबैभन्दा चर्चित क्रिकेटर

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीको ब्याटबाट विश्वको हरेक कुनामा रन बनाउने क्रमसँगै उनको बारेमा लेखिएको लेख तथा समाचार उत्तिकै पढिइने गरेको थाहा भएको छ । अनुसन्धान तथा खोज कार्य

राष्ट्रपतिको कारण गणतन्त्रकै बदनाम

राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार

सहकारीमाथि सरकारको लगाम

काठमाडौं । सरकारले पहिलोपटक सहकारी संस्थाहरुको ब्याजदरलाई पनि नियमन गर्ने प्रयास थालेको छ । यसका लागि सन्दर्भ ब्याजदर निर्धारण गरिने भएको छ । सहकारी ऐन र नियमावलीको व्यवस्था बमोजिम राष्ट्रिय

मन्त्री बिना मगरले गरिन क्यान्सर, स्तन र पाठेघरको स्वास्थ्य परीक्षण : यस्तो छ रिपोर्ट

काठमाडौं। खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण रोगको परीक्षण गराएकी छिन् । भक्तपुरस्थित क्यान्सर अस्पतालमा मन्त्री मगरले बिहीबार क्यान्सरको स्वास्थ्य परीक्षण गराएकी हुन् । मन्त्री मगर नेकपाको दोस्रो

बालुवाटार, खुलामञ्च हुँदै सरकार सिंहदरबार हडप्ने दाउमा : नेता महर

काठमाडौं । काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीसँगको मिलेमतोमा कम्युनिस्ट सरकारले बालुवाटार हुँदै खुलामञ्च अतिक्रमण गरेको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले आरोप लगाएका छन् ।

मनमोहन अधिकारीको २० औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज बीसौ स्मृति दिवस मनाइने भएको छ । उनको २०५६ सालको बैशाख १३ गते मृत्यु भएको थियो । उनलाई सादगी व्यक्तित्वका रुपमा

साउदी सरकारले ३७ जनाको टाउको काट्यो

काठमाडौं – साउदी अरब सरकारले ३७ जनालाई मारेर तीमध्ये एकजनाको क्षतविक्षत शरीर पोलमा झुण्ड्याएपछि अधिकारवादी समूहहरूले आपत्ति जनाएका छन् । एम्नेस्टी इन्टरनेसनलका अनुसार, देखावटी पूर्पक्षपछि ती व्यक्तिहरूलाई मृत्युदण्ड दिइएको थियो

तीन दिनसम्म मौसम एकदम खराव :सुरक्षित रहन आग्रह

काठमाडौं । राजधानीको मौसम आज बिहानैदेखि बदलिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पूर्वी क्षेत्रका भू–भाग तथा मध्य र पश्चिमका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ

कन्हैयाले यसरी गराउंदैछन् भाजपालाई फाइदै फाइदा

बीबीसी । बेगूसरायमा चाहे जसले जितुन तर स्थानीयहरु कन्हैया कुमारको कारण आफ्नो सहरले भारतभर चर्चा पाएको कुरा गर्न थालिसकेका छन् । कन्हैयाकै कारण पहिले कहिले विहार नगएका मानिस बेगूसराय पुगेको