हिमालपोस्ट, Author at Himal Post - Page 1589 of 3110 Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

हिमालपोस्ट

नवलपरासीमा हावाहुरी : एकको ज्यान गयो, दर्जर्नौं घरमा क्षति

कावासोती । हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । आइतबार बेलुका आएको हुरीले घरका छतहरू उडाउनुका साथै अन्य धेरै क्षति भएको बताइएको छ । हावाहुरीका कारण घरकजस्तापाता उडाउँदा

विद्यावारिधि दिएलगत्तै धर्मप्रचारक युनिभर्सिटीसँग सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा

ललिता निवासको जग्गामा फेरी चलखेल

काठमाडौं : बालुवाटारस्थित ललिता निवासको हड्पिएको जग्गा फिर्ता सम्बन्धमा तयार पारिएको प्रस्तावमै बद्नियत देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यसलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमै फिर्ता पठाइदिएको छ। व्यक्तिले

देउवाको अर्को काण्ड : पार्टीभित्र चर्को आलोचना

काठमाडौं : चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कुटनीतिक ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीमा आलोचना भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको

घोडाघोडी तालको गुरुयोजना निर्माण प्रक्रिया सुरु

विशाल पाण्डेय/ कैलाली । विश्व रामसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी ताल क्षेत्रको विकासको लागि वृहत् गुरुयोजना निर्माण प्रक्रिया सुरु भएको छ । बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनामा

कारण र रहस्य : यतिबेला नै किन बोले प्रचण्ड ?

‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत

अमेरिकाबिरुद्ध चीनले जारी गर्‍यो स्वेतपत्र

बेइजिङ-चीनले “चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान” सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा

यसरी रक्षात्मक बन्दैछन् विप्लव

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ । प्रतिबन्धपछि भूमिगत

बंगलादेशको सुखद सुरुवात : दक्षिण अफ्रीका स्तब्ध

एजेन्सी । बंगलादेशले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात  गरेको छ । आइतबार भएको खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई २१ रनले पराजित गर्दै बंगलादेशले सुखद सुरुवात गरेको हो । लण्डनको केनिङटन ओभलमा

सन्दीपसहित पाँच खेलाडी ‘पिपुल्स च्वाइस अवार्ड’को मनोनयनमा

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने र फुटबल खेलाडी सावित्रा भण्डारीसहित पाँचजना पल्सर स्पोर्ट्स अवार्ड २०७५ अन्तर्गत ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका छन्। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले

मोदी सरकारको नीति विपरित नेपालको अडान, जयशंकरलाई निम्तो

काठमाडौँ- सरकारले सार्क र बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनको सक्रियताप्रतिको प्रतिबद्धता पुनः दोहो¥याएको छ । साथै उसले एउटा क्षेत्रीय सङ्गठन अर्कोको विकल्प कदापि नबन्ने नेपालको दृढ मान्यता पनि स्पष्ट गरेको छ

मलेसियासँग नेपाल पराजित

काठमाडौं – मलेसियाले घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाललाई २-० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा २ गोल थप्दै मलेसियाले सहज जित दर्ता