विद्यावारिधि दिएलगत्तै धर्मप्रचारक युनिभर्सिटीसँग सम्झौता - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

विद्यावारिधि दिएलगत्तै धर्मप्रचारक युनिभर्सिटीसँग सम्झौता



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ ।

त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो । उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

यसलगत्तै विवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । –कान्तिपुर दैनिकबाट