हिमालपोस्ट, Author at Himal Post - Page 1451 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

आनुवंशिक स्रोतको उपयोगले घोडाघोडीमा आर्थिक लाभ

विशाल पाण्डेय / घोडाघोडी । आनुवंशित स्रोतहरुको संरक्षण ,परम्परागत ज्ञान ,सदुपयोग र लाभको बाँडफाँड सम्बन्धि छलफल सम्पन्न भएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा घोडाघोडी नगरपालिकामा आनुवंशिक

जम्मु-कश्मीर तनाव:भाकपा नेता सीताराम येचुरी र डी राजा पक्राउ

काठमाडौँ— जम्मु-कश्मीरको तनाव बढिरहेका बेला त्यहाँ रहेका आफ्ना बिरामी नेतालाई भेट्न जाने क्रममा भारतका कम्युनिष्ट नेता सीताराम येचुरी र डी राजालाई गिरफ्तार गरिएको छ। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव

हेडसरको कुटाइबाट विद्यार्थीको दाँत फुस्कियो

विद्यालयका प्रधानाध्यापकको कुटाईबाट बागलुङको गणेश माबिमा पढ्ने एक छात्र घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नं.१४ नारायणस्थामा रहेको गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट बाट कक्षा १० मा

जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आजसम्म चार

कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लड्छौ : इमरान खान

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लड्ने बताएका छन् । प्रधानमन्त्री खानले भारतीय प्रशासनमा रहेको कश्मीरी भूमिमा भारतले जातीय नरसंहार गरिरहेको समेत आरोप लगाए

श्रीमतीले थेगेको एनपी साउदको राजनीति, यसरी भयो खुलासा

नेपाली काँग्रेसको राजनीतिमा एक जना प्रभावशाली नेताको नाम हो एनपी साउद । डडेलधुरामा जन्मिएका साउद विद्यार्थी राजनीतिदेखि नै काँग्रेसमा प्रभुत्व जमाउन सफल व्यक्ति हुन् । २०४८ सालमा नेपाल विद्यार्थी सङ्घको

यी १० भारतीय क्रिकेट खेलाडी जो गरिब थिए

एजेन्सी । भारतीय क्रिकेटको चर्चा विश्वभर रहेको छ । यस देशमा केही यस्ता ऐतिहासिक खेलाडी पनि जन्माउन सफल भएको छ । केही खेलाडीहरुले क्रिकेटमा आउनुपुर्व ठुलै संघर्षका दिनहरु पनि देखेका

काठमाडौंको विजेश्वरीमा गोली चल्यो

काठमाडौं: काठमाडौंको विजेश्वरीमा गोली चलेको छ । अपराध महाशाखाको टोली र अज्ञात समूहबीच दोहोरो गोली हानाहान भएको हो । घटनामा एक घाइते भएका छन् । थप विवरण आउन बाँकी छ

आफ्नी श्रीमती अर्कैले भगाइदिने अनौठो जात्रा

एजेन्सी । संसारमा अजबगजबका चलनहरु रहेका छन् । एउटा यस्तै अचम्म लाग्दो चलन अफ्रिकामा रहेको छ । अफ्रिकाको सहेल मरभुमिमा बस्ने बोदाब्बे नामको एउटा जनजाती अनौठो जात्रा मनाउँछ । प्रत्येक

त्रिशुली बस दुर्घटना:यी हुन् बसमा सवार गरेका ४५ यात्रु (नाम सहित)

सर्लाही : सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ। १६ को जीवित उद्धार गरिएको छ।

दक्षिण अफ्रिकाका तिब्र बलर हाशिमले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

दक्षिण अफ्रिकाका तिब्र बलर हाशिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। अफ्रिकी टिमका पुर्व कप्तान समेत रहेका अमलालले ३४९ अन्तर्राष्ट्रिय खेल खेलेका छन्। त्यस दौरान उनले १८ हजार भन्दा

नीति बिपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सरकारको निरलज्जता : नेता महर

काठमाडौं । नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिस्ट सरकार आफ्नै नीति विपरित विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रियातर्फ गइरहेको आरोप लगाएका छन् ।