हिमालपोस्ट, Author at Himal Post - Page 1441 of 3110 Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

हिमालपोस्ट

बाढी पिडितको ५० लाख तरुण दलले झ्वाम पारेको आरोप

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल पछिल्लो समय भ्रष्ट बन्दै गएको छ । जितजंग बस्नेत नेतृत्वमा रहेको तरुणदल भ्रष्ट बन्दै गएको भन्दै पछिल्लो समय कार्यकता रुष्ट बनेका छन्

पुडासैनी आत्महत्या प्रकरण :यदि लामिछाने दोषी भए के हुन्छ ?

काठमाडौं:  पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको छ । लामिछानेलाई आज साँझ न्यूज २४ टेलिभिजनको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पश्चात

अन्यथा लिनु पर्दैन अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गरिएको हो :एसएसपी सुवेदी

काठमाडौं। टेलिभिजन पत्रकार रवी लामिछाने पक्राउ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी

रवि लामिछाने पक्राउ

काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र

विप्लब समुहले लगाईदियो वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् । बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको

प्रम ओलीलाई ज्वरो आएपछि बैठक स्थगित

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई ज्वरो आएपछि सचिवालय बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठक केही समय बसेपनि औपचारिक एजेन्डामा प्रवेश नगरी

पुडासैनी आत्महत्या प्रकरण : घटनामा नाम जोडिएकी युवती पक्राउ

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा भिडियो सार्वजनिक भएसँगै घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । मृतक पुडासैनीले प्राण त्याग्नु अघि रेकर्ड गरेको

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । पाहुना टोली अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपालले शानदार जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्यो । लगनखेलस्थित सैनिक शारीरिक तालिम

ओली नेपाल बीच लफडा

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभागमा कसलाई नेतृत्व गर्न दिने विषयमा थप विवाद चर्किंदै गएको छ । स्कुल संगठनको विवाद सतहमा आइरहेका वेला युवा लगायतका विभागको नेतृत्वका विषयमा

अस्ताए वरिष्ठ साहित्यकार दीक्षित

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ। निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका हुनु भएका दीक्षितलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो। निवासमा

क्रिकेटका युनिभर्सल बोसको यसरी भयो बिदाई

एजेन्सी- क्रिकेट दुनियाँमा युनिभर्सल बोसको उपनाम पाएका वेस्ट इन्डिज टोलीका क्रिकेटर क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बुधबार राति भारतसँगको एक दिवसीय सिरिजको अन्तिम खेल खेलेर गेलले अन्तर्राष्ट्रिय

वान डे सिरिज भारतले जित्यो: इण्डिज पराजित

भारतले टि-२० पछि वेस्ट इण्डिजविरूद्धको वान डे सिरिज पनि जितेको छ। बुधबार भएको तेश्रो वान डे भारतले ६ विकेटले जितेको हो। सिरिजमा भारत २-० ले विजयी भएको हो। ३ वान