हिमालपोस्ट, Author at Himal Post - Page 1397 of 3110 Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

हिमालपोस्ट

भाटभटेनी लगायतका कम्पनीको यस्तो छ कालो धन्दा

सर्वोच्चले अदालतले करिब एक दशकदेखिको चर्चित भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाई सुरु भएको छ

ठुलो दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति कोविन्द, उडिरहेको विमानमा यस्तो समस्या

एजेन्सी-भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण

दसैँ तिहार गीत नेपाल जान मन लाग्योनी (भिडियो सहित)

गायक तथा सङ्गीतकार खेम सेन्चुरीको सङ्गीतमा रहेको नयाँ दसैँ गीत “नेपाल जान मन लाग्योनि’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक अनीश दवाडीको र गायिका सम्झना भन्डारीको स्वर रहेको छ

गायक राजेश पायल राईको घरमा आगलागी

काठमाडौं- गायक राजेश पायल राईको काठमाडौंको बानेश्वर स्थित घरमा आज आगलागी भएको छ । आगलागीवाट के कति आर्थिक क्षति भयो भन्ने यकिन भएको छैन । प्रहरीले घटनाको मुचुल्का उठाएको छ

प्रचण्ड आत्तिएको भन्दै विश्वप्रकाशले दिए सात ‘स’ को फर्मुला

काठमाडौं- सोमबार बिहान एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोधीलाई प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिएलगत्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनलाई संयम् बन्न सुझाव दिएका छन्। अध्यक्ष

सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्प

कैलाली । सुदूरपश्चिमको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुला जिल्लाको नेपाल भारत सिमा नजिकै केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । बझाङ, दार्चुला लगायतको जिल्लामा सोमबार साझ भूकम्पको

ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाहलाई पनि कसैले रोक्न सक्दैन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र

नेतालाई शासकबाट सेवक बन्ने सुनौलो अवसर

काठमाडौं । यतिबेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा भएको दुर्यवहार प्रकरणले मुलुक तातेको छ । कैलालीको टिकापुरमा आयोजना भएको डलफीन महोत्सब कार्यक्रम सकेर बुद्ध

सुदूरपश्चिममा डेङ्गुले प्रकोपको रुप लिँदै

कैलाली- पछिल्लो समय देशभर समस्या बनेको डेङ्गु सङ्क्रमणले सुदूरपश्चिम प्रदेशमा पनि प्रकोपको रुप लिंदै गएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबाहेक आठ वटा जिल्लामा डेङ्गुका बिरामी भेटिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य

नेपालको अस्थित्व समाप्त पार्ने षड्यन्त्र भैरहेको भीम रावलको खुलासा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले नागरिकतामा खुकुलो नीति लिन नहुने स्पष्ट पारेका छन् । कांग्रेसले नागरिकतासम्बन्धी विषयमा अन्तरिम

माधव नेपाल र मात्रिका यादवलाई कारवाही गर्ने तयारी

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी समिति सदस्य मात्रिका यादवलाई कारवाही गर्न पार्टी भित्रैबाट माग भएको छ। प्रदेश २ कमिटीको कार्यालय बैठकले उनीहरूलाई

सांसद महेश बस्नेत आफै टोलटोलमा डेङ्गुको औषधि छर्कदै

भक्तपुर- महामारी बनेको डेङ्गु नियन्त्रणका लागि पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले सरकारको मात्रै मुख ताक्न नहुने बताएका छन्। मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण