
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनताको घरमा बास बस्न सिन्धुपाल्चोक पुगेका छन् । सोमबार परिवारका सदस्य र सहयोगीहरू बोकेर उनि सिन्धुपाल्चोकको कदमबासमा पुगेका हुन्

एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ हिंसात्मक हमला गर्ने राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता भएको खुलेको छ । भारतीय सञ्चारमाध्यम स्क्रोल डटकमका अनुसार ह्वाट्सअप म्यासेजका आधारमा उक्त

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापतिले मनोमानी गरे ज्ञानेन्द्र शाहको हालतमा पुराइदिने चेतावनी दिएका छन् । उनले पार्टी विधानमाथि रहने सुविधा कसैलाई नरहेको भन्दै विधान अनुसार चल्न

तनहुँ- तनहुँको आँबुखैरेनीमा फेरि चितुवाले एक बालकको ज्यान लिएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घर नजिक रहेको मामा

एजेन्सी- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले डढेलोले अझै केही महिनासम्म ‘ताण्डव’ मच्चाउने चेतावनी दिएका छन् । सेप्टेम्बरदेखि सुरु भएको उक्त डढेलोका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस हप्ता

एजेन्सी- अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा

काठमाडौं- डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ । तीव्र गतिको हावा र

विशाल पाण्डेय / सुखड,कैलाली कैलालीको घोडाघोडी नगरपालिका- ४ र ५ जोड्ने टेङ्गा खोलामा पक्की पुल बन्ने भएको छ । गणेशपुर – शितलपुर जोड्ने टेङ्गा नदिमा पक्की पुलको सुदूरपश्चिम प्रदेशका भौतिक

काठमाडौं- नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा

काठमाडौं- अमेरिका र इरानबीच उत्पन्न तनावसँगै खाडी क्षेत्रमा रहेका नेपालीहरुबारे चिन्ता शुरु भएको छ। इराक र इरानसँगै अन्य राष्ट्रमा समेत यसको प्रभाव पर्न सक्ने भन्दै परिस्थिति थप चिन्ताजनक भएमा सरकारले

काठमाडौं- कानुनविपरीत ठाडो प्रस्तावका आधारमा सरकारले डेढ वर्षमा आर्थिक सहायताका नाममा झन्डै २५ करोड बाँडेको छ । पहुँचका आधारमा यस्तो सहायता लिनेमा पूर्वराष्ट्रपति डा रामवरण यादवदेखि भ्रष्टाचार प्रमाणित भएर जेल सजाय
काठमाडौं- इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन् । उनलाई होटलबाट बाहिर निस्कन अनुमति छैन । ‘भित्रै काम गर्छौं ।