
काठमाडौं-महानगरीय प्रहरी वृत्त बानेश्वरले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश स्थानीय व्यावसायी छन् । विशेष सूचनाका आधारमा शुक्रबार साँझ खटिएको प्रहरी टोलीले काठमाण्डु–३१ को एक घरमा

एजेन्सी – पाकिस्तानमा बलूचिस्तान प्रान्तको क्वेटा सहरको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको मृत्यु भएको छ । घटनामा २१ घाइते भएका छन् । द एक्सप्रेस ट्रिब्यूनको रिपोर्ट

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। शनिबार विहान नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित

काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्ना नेता कार्यकर्तालाई केही भएन भनेर निराश नहुन र नअल्मलिन अनुरोध गरेका छन् । शनिबार विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्तलाई

काठमाडौं- नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विधेयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने ठोकुवा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब

बीबीसी- झण्डै पचास वर्षअघि इरानको फार्स प्रदेशस्थित शिराज शहरबाट ६० किलोमिटर पूर्वोत्तरमा पर्ने पर्सेपोलिसमा करिब ६० देशका राष्ट्रप्रमुख तथा सरकारी प्रतिनिधिहरू भेला भएका थिए। राजतन्त्र भएका सबैजसो देशबाट राजा-रानी वा

एजेन्सी- इरानमा जनवरी ८ मा भएको युक्रेनी विमान दुर्घटनामा एक नवविवाहित दम्पतिको ज्यान गएको छ । अराश पउरजारबी र पौनेह गोर्जीले जनवरी १ मा तेहरानमा परिवार र साथीभाइलाई साक्षी राखेर

काठमाडौं । यती समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले

एजेन्सी- सन् १९८३ मा बलिउडमा आएको फिल्म कुलीले अभिनेता अमिताभ बच्चनलाई निकै ठूलो सफलता दिलायो । तर, यो फिल्मका कारण अमिताभले जुन समस्या भोगेका छन्, त्यसले उनको जीवनलाई थप समस्यामा

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४ वटा अमेरिकी दूतावासमा आक्रमणको तयारी गरेकाले इरानी विशेष सैन्य दस्ता कुड्स फोर्सका तत्कालीन प्रमुख कासिम सुलेमानीको हत्या गर्नुपरेको बताएका छन् । फक्स न्यूज

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा