
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि पार्टीका तीनै गुटका शीर्ष नेता सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको छ । सभापति

काठमाडौं- नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले तत्कालिन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट हटेपछि रोजगारदाता अटेरी बनेको निष्कर्ष निकालेको छ । आइतबार पत्रकार सम्मेलन नै गरेर जिफन्टले योगदानमा

काठमाडौं- जननिर्वाचित प्रतिनिधिहरूको एकमात्र वैधानिक थलो संसद् सत्तारूढ प्रमुख दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको गुटबन्दीको बन्धक बनेको छ। आवरणमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएको भनी

काठमाडौं- उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी

काठमाडौं- जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा आइतबार भएको सुनुवाइपछि सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन आदेश

काठमाडौं- सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्युनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको

काठमाडौं । झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ बर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौ उत्रिए । प्रहरीको मानव बेचविखन ब्यूरोको प्रारम्भिक

बर्दिबास : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन्। प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन्। बर्दिबासमा

काठमाडौं- नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा विपक्षीको पोस्टमा आधा दर्जन गोल गर्दै म्यानचेस्टर सिटीले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा

काठमाडौं- मोहनविक्रम सिंह अर्थात् कमरेड एमबी सिंहको जीवनमा ‘ढिलो’ सँगको अनौठो संयोग छ। उनको व्यक्तिगत र राजनीतिक जीवनमा ढिलो गरी धेरै निर्णय भए, तीमध्ये केही विवादित र केही अनौठा छन्।

बीबीसी- दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण