
काठमाडौं- कोरोना भाइरस बिश्वब्यापी फैलिरहेको छ । यो भाइरस फैलिएकै बेला कैयौँ अफवाहहरू पनि फैलाउने काम भैरहेको छ । कोरोना भाइरसको संक्रमणबारे हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ ।

काठमाडौं- चीनबाट सुरू भएको संक्रमण अब संसारभर फैलिएको छ। अहिलेसम्म तीन हजार दुई सय ८३ जनाको मृत्यु भएको छ। अमेरिकामा कोरोना भाइरसले ११ जनाको मृत्यु भएको छ। बिहीबार एक जनाको

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल चढेको विमान ठुलो दुर्घटनाबाट बचाइएको छ । अर्याल सवार एकाएक समस्या आएपछि उडेको केहि मिनेटमै आपतकालीन अवतरण गरिएको जनाइएको छ ।

काठमाडौं- ब्राजिलका लेजेण्ड फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली पासपोर्ट प्रयोग गरी पाराग्वे प्रवेश गरेको अभियोगमा स्थानीय प्रशासनले उनलाई पक्राउ गरेको हो । ३९ वर्षका रोनाल्डिन्होलाई उनका भाइसँगै

एजेन्सी- प्रतिपक्षी दलका एक सांसदले टर्कीका राष्ट्रपति रेसेप तायीप एर्डोगानको आलोचना गरेपछि टर्कीको संसदमै बुधबार सांसदहरुबीच कुटाकुट भएको छ । एर्डोगानले सिरियामा मारिएका टर्कीका सैनिकको अपमान गरेको भन्दै ती सांसदले

हेटौंडा– जन्ती बोकेको बस मकवानपुरगढीको गौरीभञ्जाङ भीरबाट खस्दा ४ जनाको मृत्यु भएको छ । जन्तीसहित बेहुला-बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मकवानपुरगढीको जीतपुरभञ्जाङबाट

गोरखा- गोरखामा जीप दुर्घटना भएको छ । आरुघाटबाट काशीगाउँतर्फ जाँदै गरेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा जीप दुर्घटना हुँदा वडा सचिव किरण रिमालको मृत्यु भएको

कपिलवस्तु– मध्यरातमा अज्ञात समूहले कपिलवस्तुमा ६ वटा गाडी जलाएको छ । विजयनगर गाउँपालिकामा ६ वटा गाडीमा आगजनी भएको हो । एक निर्माण कम्पनीका दुई जेसिभी, दुई स्काभेटर र दुई स्कारपियोमा

काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण

काठमाडौं- चीनको वुहानबाट गत डिसेम्बरके अन्तिमबाट विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिए पनि चीनले भने यसलाई मानेको छैन । चीनले अहिलेसम्म चीनमै कोरोना भाइरस पैदा भएको हो भन्ने स्वीकार नगरेको

एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ । ७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर

काठमाडौं– पूर्वडीएसपी राजकुमार खिउजू बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो । ललितपुरकै एक युवतीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनीविरुद्ध