हिमालपोस्ट, Author at Himal Post - Page 1231 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

अनेरास्ववियूका नेता राईलाई डेढ लाख जरिवाना, आठ वर्ष जेल

काठमाडौँ– अनेरास्ववियूका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई साढे आठ वर्ष कैद सजाय सुनाइएको छ जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले अनेरास्ववियूका निलम्बित केन्द्रीय सदस्य राईलाई साढे आठ वर्ष कैद सजाय सुनाएको हो।

कांग्रेस केन्द्रीय सदस्य चौधरीले किन दिए राजिनामा ?

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पार्टीको केन्द्रीय अनुशासन समितिबाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य चौधरी सिटौला निकट मानिन्छन् । चौधरी सिटौला समूहबाटै अनुशासन

अमेरिकी सेनाले वुहानमा ल्याएर कोरोना भाइरस छाडेको चीनको दाबी

काठमाडौं- चीनका एक अधिकारीले अमेरिकी सेनाले नै कोरोना भाइरस चीनमा ल्याएर फैलाएको आरोप लगाएका छन् । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस तीव्र गतिले फैलिएको छ भने लाखौँ मानिस यसको

नाका बन्द हुँदा नेपालीलाई असर पर्दैन: भारतीय दूतावास

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारत प्रवेशमा लगाइएको कडाईका कारण नेपालीहरुको भारत आवतजावतमा कुनै समस्या नपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ती जारी गरेर नेपाली

एमसीसी कार्यदलको खुलासा: सत्तामा बसेर राज्यप्रति गम्भीर बेइमानी

काठमाडौं- अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौताबारे अध्ययन गर्न बनेको नेकपाको कार्यदलले मूल सम्झौतालाई संसद्बाट अनुमोदन नगरी पूरक सम्झौता गरेर काम थाल्नु ‘राष्ट्रप्रतिको गम्भीर बेइमानी’ भएको

क्यानडाका प्रधानमन्त्री दम्पति नै क्वारेन्टाइनमा

एजेन्सी- क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना सङ्क्रमणको आशंका

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको छ । ट्रम्पलाई भेटेर फर्केका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएपछि यस्तो आशंका गरिएको हो । बोल्सोनारोक

यी हुन् आइटीका ठेक्कामा करोडौँ कुम्ल्याउने पौडेल बन्धु

काठमाडौं- नागरिक दैनिकमा प्रकाशित समाचार अनुसार सरकारका दर्जन मन्त्रालयले सूचना प्रविधि (आइटी) सम्बन्धित वस्तु तथा सेवा खरिद गर्दा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न हुने दुई जना व्यक्ति छन् –बिकल पौडेल र सुनिल पौडेल

कोरोना लाग्न नदिन यस्तो छ प्रतिरोधात्मक क्षमता बढाउने काइदा

काठमाडौं- चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को कम्प १ सय भन्दा बढी देशमा पुगेको छ। सीमा जोडिएका छिमेकी मुलुक चीन र भारतमा समेत कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा स्वाभाविक

कालोबजारी गर्नेलाई भटाभट कारबाही: १ वर्ष कैद, १० लाख जरिमाना

काठमाडौं- कोरोना भाइरस संक्रमणको त्राससँगै बजारमा मौलाउँदै गएको कालोबजारीप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कालोबजारी गर्नेको पहिचान गर्न सूक्ष्म अनुसन्धान टोली बनाएको छ । काठमाडौं उपत्यकालगायत देशका महत्वपूर्ण सहरमा

नेपालमा कोरोना परीक्षणमै आशंका

काठमाडौं- कोरोना (कोभिड-१९) विश्वका एक सय २५ देशमा फैलिएको छ। बिहीबारसम्म विश्वभर एक लाख ३० हजार संक्रमित भएका छन्। तर, नेपालमा अहिलेसम्म कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने

कोरोनाविरुद्ध उत्रियो सरकार: ‘लकडाउन’को तयारी

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट बच्नका लागि नेपाल सरकारले तयारी गरिरहेको छ । संक्रमणको महामारी फैलिन नदिन प्रभावित क्षेत्रलाई लकडाउन गर्ने तयारी सम्म गर्ने बताइएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या