हिमालपोस्ट, Author at Himal Post - Page 1232 of 3110 Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हिमालपोस्ट

दिल्लीमा स्कुल, कलेज र सिनेमाघर बन्द: केजरीवालले लिए एक्सन

एजेन्सी– कोरोना भाइरसको खतरालाई लक्षित गर्दै अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले दिल्लीमा कोरोनाको महामारी घोषणा गरेको छ। दिल्ली सरकारले आगामी ३१ मार्च (चैत १८) सम्मका लागि सिनेमा घरका साथै विद्यालयहरु

क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

एजेन्सी- कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन्। आफू आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना

कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएको दाबी

एजेन्सी- चीनले आफ्ना देशका कोरोना भाइरस (कोभिड–१९) को प्रभाव समाप्त भएको जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार कोरोनाको प्रभाव समाप्त भएको जानकारी दिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ

नेपालमा पनि कोरोना फैलिएको आशंका: ६ जना आइसोलेसनमा

काठमाडौं- कोरोना भाइरस सङ्क्रमण नेपालमा फैलिएको आशंका गरिएको छ । ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएपछि यस्तो आशंका गरिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल

बैंकको ब्याज घटाउन र किस्ता सार्न विद्या भट्टराईले गरिन प्रस्ताव

काठमाडौं- पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारी पत्नी तथा नेकपा सांसद विद्या भट्टराईले कोरोनाको संक्रमणको कारण व्यवसायीहरू मर्कामा परेकाले विशेष ब्यबस्था गर्नुपर्ने माग गरेकी छन् । भट्टराईले बिहीवार प्रतिनिधि सभा बैठकको विशेष

ठूला जमघट नगर्नु, उत्सव एवं पर्वमा सहभागी नहुनु: मन्त्रालय

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकका सबै ७ सय ५३ स्थानीय तहलाई ठूला जमघट हुने खालका सामाजिक कार्य भोज, उत्सव एवं पर्वमा सहभागी नहुन सर्वसाधारणलाई आह्वान गर्न अनुरोध

एमसीसी अनुमोदन गर्न नदिने सभामुखको सङ्केत

काठमाडौं- पछिल्लो समय सत्तारुढ दल र प्रतिपक्ष दुबैका लागि निकै रस्साकस्सी बनेको अमेरिकी सहयोग नियोग एमसीसी पास नहुने देखिएको छ । पूर्व सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभामै प्रवेश गर्न

‘भ्रष्ट र बेइमानलाई नेता मान्नु सबैभन्दा ठुलो पिडा’

काठमाडौँ -पूर्व डिआइजी रमेश खरेल संयोजक रहेको नयाँ पार्टीको घोषणा कार्यक्रम चलिरहेको छ। ‘सुशासनका लागि भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ ‘हाम्रो नेपाल सुशासन अभियान’को शुभारम्भ कार्यक्रम काठमाडौँमा गर्न लागिएको

‘नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकायो’

काठमाडौं- नेपालमा कोरोना भित्रिए पनि सरकारले तथ्याङ्क लुकाएर राखेको आरोप संसदमै आरोप लगाइएको छ । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य प्रदीप यादवले यस्तो आरोप लगाएका हुन् । सांसद

भारतमा कोरोना संक्रमित ह्वात्तै बढे: एकको मृत्यु

काठमाडौं- भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म संक्रमित हुनेको संख्या ७३ पुगेको छ । भारतको कर्नाटकमा बुधबार राति कोरोना संक्रमणकै कारण एक ६९ वर्षीय पुरुषको मृत्यु

गर्मी लागेपछि कोरोना सङ्क्रमण ह्वात्तै घट्ने

काठमाडौं- विश्वभर महामारी बनेको कोरोना सङ्क्रमणले कैयौँ देशहरू आक्रान्त बनेका छन् । बिहीबारसम्म संसारभरका एक लाख २६ हजार तीन सय ८० व्यक्तिहरूमा यसको संक्रमण देखिएको छ भने चार हजार ६

रोनाल्डो आवद्ध युभेन्ट्सका खेलाडीलाई कोरोनाको संक्रमण

बीबीसी- क्रिस्टियानो रोनाल्डो आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ। युभेन्ट्स इटालिएन फुटबल क्लब हो। इटाली चीनपछि कोरोनाबाट सैबभन्दा ग्रस्त मुलुक हो। हाल इटालीका सबै