बेल्जियमबाट आएकी अर्की युवतीमा पनि कोरोना संक्रमण - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

बेल्जियमबाट आएकी अर्की युवतीमा पनि कोरोना संक्रमण



काठमाडौँ- बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ जसमध्ये एक उपचारपछि घर फर्किसकेका छन्।