हिमालपोस्ट, Author at Himal Post - Page 1161 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

गुल्मीको चन्द्रकोटमा भिषण आगलागी: एकको मृत्यु, दुई गम्भीर

गुल्मी- गुल्मीको चन्द्रकोटमा भिषण आगलागी भएको छ । आगलागीमा एकको ज्यान गरेको बताइएको छ । केहिबेर अघि गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा भीषण आगलागी भएको हो ।

तेलको मूल्य आश्चर्यजनक तरिकाले घट्यो

एजेन्सी- इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट

खुल्दैछन् अग्रवालका कर्तुत: भन्सार छलाएर २५ करोड कुम्ल्याउने प्रयास

काठमाडौं । संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर

धनुषाका एक वडाध्यक्षमा पनि कोरोना पोजेटिभ

काठमाडौं– लकडाउनकै समयमा भारतबाट आएका धनुषाका एक वडाध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ। जनक नन्दनी गाउँपालिका–२ का वडाध्यक्षको आरडीटी टेस्टबाट एन्टीबडी पोजेटिभ देखिएको

गगनले भने: प्रधानमन्त्रीका आँखा र कान पनि बिग्रिएछन्

काठमाडौँ – प्रधानमन्त्रीका पछिल्ला बोली र क्रियाकलापमाथि चर्को आलोचना भैरहेका बेला पूर्वमन्त्री तथा नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्। थापाले

कोरोना जित्ने कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना

अमेरिकाकै लाइनमा भारत: खुकुलो पार्दै लकडाउन

एजेन्सी- भारतमा आजबाट लकडाउन खुकुलो भएको छ । तर, कोरोना भाइरसको जोखिम नभएको स्थान र अत्यावश्यक क्षेत्रको प्रयोग र संचालनमा लकडाउन खुकुलो गरिएको हो । भारत सरकारले अत्यावश्यक र महत्वपूर्ण

नोबेल पुरस्कार विजेता वैज्ञानिकको दाबी कोरोना प्रयोगशालामै बन्यो

एजेन्सी- कोरोना भाइरस प्राकृतिक रुपमा उत्पत्ति नभै मानिसले बनाएको हो कि भनेेर अनुमान गर्नेहरु धेरै छन् । वैज्ञानिकले बनाएको भाइरस जानाजान हावामा छोडिएको हुन सक्ने कतिपयको आशंका छ भने कतिपयले

कोरोना जितेर फर्किदै कैलालीका २१ वर्षिय युवा

विशाल पाण्डेय/ कैलाली कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किने भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी

विदेशबाट आएको पैसा लिएर नन्द भाउजु फर्किंदा बाटैमा खसेपछि…

काठमाडौं- शुक्रबार बाटोभरी पैसा छर्दै हिडेका दुई महिलाको खबर भाइरल भयो । अपरान्ह साढे १२ बजे रु १० का नोट छरेको अवस्थामा जनकपुरको सडकमा भेटिए । सडकमा रहेका नोटमध्ये केही

खोप विशेषज्ञ भन्छन्: कोरोनाको खोप बनाउन वर्षौं लाग्छ

अस्ट्रेलियाका एक खोपविज्ञले कोरोनाविरुद्धको खोप खोप छिट्टै बन्न नसक्ने बताएका छन् । कोभिड–१९ को खोप छिटो विकसित भएमा जीवन सामान्य बन्थ्यो कि भनी आशा गर्नेहरूलाई अस्ट्रेलियाका एक खोपविज्ञले यथार्थ प्रस्तुत

देश लुट्ने अग्रवालले गरेका थिए पीपीईको समेत कालोबजारी

काठमाडौं । थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रहरी हिरासतमा पुगेका व्यापारी सुलभ अग्रवालले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)मा समेत कालाबजारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । उनले विभिन्न समयमा ल्याएको