हिमालपोस्ट, Author at Himal Post - Page 1158 of 3110 Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

हिमालपोस्ट

लुकाकुले मागे माफी

काठमाडौं- कोरोना भाइरसको संक्रमण सम्बन्धी आफ्नो एक टिप्पणीका लागि इन्टर मिलानका स्ट्राइकर रामेलु लुकाकुले माफी मागेका छन् । उनले गएको जनवरीमा इन्टर मिलानका २५ मध्ये २३ खेलाडीमा कोरोना भाइरसको लक्षण

समाजवादी पार्टी फुट्नबाट रोक्न भट्टराई र यादवको अन्तिम कसरत

काठमाडौं- दल विभाजनको प्रावधान खुकुलो बनाउँदै सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टी नेतृत्वसँग असन्तुष्ट वरिष्ठ उपाध्यक्ष रेणु यादवसहितका केही सांसदले विभाजनको तयारी गर्न थालेपछि बुधबार दिनभर

अमेरिकामा कोरोनाकै कारण मृत्यु हुने ४७ हजार नाघे

काठमाडौं – विश्व महामारी बनेको कोरोना संक्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार नाघेको छ । चीनको वुहान सहरबाट करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले बिहिबार विहान सम्म

बेलायतले आजबाट कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गर्दै

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप बिहीबारबाट मानिसमा परीक्षण हुनेको भएको छ । उक्त खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार पारिएको बताइएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले भोलिबाट

इरानी सेनालाई सिधै गोली ठोक्न डोनाल्ड ट्रम्पको निर्देशन

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई सताउने इरानी बन्दुकधारी डुंगाहरुलाई ध्वस्त पारिदिन निर्देशन दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले आफ्ना समुद्री नौसैनिकहरुलाई सो निर्देशन दिएका

किमको स्वास्थ्य गम्भीर भएकै बेला अमेरिकी जासूसीबारे नयाँ खुलासा

एजेन्सी- उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्य गम्भीर खतरामा परेको सूचना पाएपछि अमेरिकाले निगरानी गरिरहेको एक अमेरिकी अधिकारीले सीएनएनलाई जानकारी दिएका छन् । किमले बुधवार उनका हजुरबुवाको जन्मजयन्तीमा आयोजित

एकता घोषणा गर्न नपाउँदै समाजवादी पार्टी फुट्यो

काठमाडौं- समाजवादी र राजपाको एकता भएकै राती समाजवादीकी उपाध्यक्ष एवम् सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरेका छन्। स्रोतको जानकारी अनुसार यादवसहित सांसद

राजपा र समाजवादी एकता: सुरुवातमै देखियो असन्तुष्टि

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भई ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। पार्टीको झण्डा अहिले समाजवादीले प्रयोग गर्दै आएको रहने र चुनाव चिह्न राजपाले प्रयोग गर्दै

नेकपामा विद्रोहको खतरा: नेताहरूले लेखे दुई अध्यक्षलाई पत्र

काठमाडौं – सत्तारुढ दल नेकपामा विद्रोहको खतरा देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेश विवादित बनेपछि यस्तो खतरा देखिएको हो । अध्यादेशले पार्टीमै तरङ्ग ल्याएपछि २० जना स्थायी

राजपा र समाजवादीको यसरी भयो एकता

काठमाडौँ — राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको

मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य पनि पक्राउ

पर्सा- प्रदेश नं २का मुख्यमन्त्री लालबाबु राउतका सचिवालय सदस्य समेत रहेका संसद विकास प्रतिनिधी शेख समिरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। मुख्यमन्त्री राउतको प्रदेश संसदको विकास प्रतिनिधी रहेका समिरलाई बिरगंज

समाजवादी र राजपाबीच सरप्राइज एकता

काठमाडौं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी राजपाबीच एकताको अन्तिम तयारी भैरहेको खुलेको छ । स्रोतका अनुसार एकताको तयारी भएको बताइएको छ । राजधानीको एक गोप्य स्थानमा दुई पार्टीबीच छलफल