
काठमाडौं- पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवको अपहरणको चर्चासँगै बर्दिबासको गौतम होटेल पनि चर्चामा आएको छ। सञ्चालक हिरा गौतमका अनुसार पूर्वआइजिपी सर्वेन्द्र खनाललगायतको टोली मंगलबार राति नै होटेलमा आएको थियो ।

ती २० घन्टा : सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ तथा पूर्वआइजिपी सर्वेन्द्र खनालको जोडबलमा रातारात काठमाडौं ल्याइएका पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवले नयाँ पत्रिकाका नेत्र पन्थीलाई

काठमाडौँ- एकता भएर गठन भएको जनता समाजवादी पार्टी, नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । पछिल्ला केहि दिनमा नेपालमा राजनीतिक सरगर्मी निकै बढेको छ भने दुई पार्टी, राष्ट्रिय

काठमाडौँ – विवादित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीमाथि चौतर्फी दवाव सृजना भएको छ । लेखक, अभियन्ता लगायत ११४ जना नागरिकले सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेका छन्। बुधबार

-कर्ण अधिकारी नेपाल कोभिड १९ को चपेटामा परीरहेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले नयाँ अध्यादेश जारी गर्नुलाई राम्रो मान्न सकिँदैन । यो कदम पूर्वराजा ज्ञानेन्द्र शाहले कु गरे झैँ लोकतन्त्र माथिको

काठमाडौं- दक्षिण अफ्रिकामा लकडाउन कार्यान्वय गर्नका लागि ७० हजार भन्दा बढी सैनिक परिचालन गरेको छ। कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि दक्षिण अफ्रिकामा लकडाउन लागु गरिएको छ र त्यसको कार्यान्वयनका

काठमाडौं- १० हजारको कोरोना परीक्षण गर्न मिल्ने पिसिआर किट अनुदानमा पाउँदा पनि सरकारले वेवास्ता गरेको छ। सिंगापुरको टेमासेक फाउन्डेसनले दिएको फोर्टिट्युड किट २.० ल्याउन सरकारले रुचि नदेखाएपछि निजी क्षेत्रले

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । विभिन्न छुटसहितको निर्देशन अनुसार ग्रिन कार्ड सम्बन्धी गतिविधि

काठमाडौं- समाजवादी पार्टीलाई एउटा पक्ष फुटाउन र अर्को पक्ष जुटाउन रातभर सक्रिय भयो । साम, दाम, दण्ड भेटले दुवै पक्ष सक्रिय भएको थियो । पर्दाभित्र र बाहिरको खेलाडीहरु हिजो विहान

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ । संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको

काठमाडौँ- नेकपा स्थायी कमिटीका बहुमत सदस्य राजनीतिक दल विभाजनका लागि सहज हुने र संवैधानिक परिषद्को भूमिका कमजोर पार्ने गरी ल्याइएका दुवै अध्यादेश खारेजीको पक्षमा उभिएका छन् । सचिवालयसहित हाल कायम

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ । कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन