हिमालपोस्ट, Author at Himal Post - Page 1146 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

रोल्पामा बम विष्फोट: चार बालबालिकाको मृत्यु

काठमाडौं- रोल्पामा बम बिस्फोट भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बम विस्फोट भएको बताइएको छ । विष्फोटमा परी चार जना बालबालिकाको मृत्यु भएको छ।

एसईई परिक्षा जेठको अन्तिम साता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले यस्तो सिफारिस गरेको हो । अब

अछाममा कोरोनाको आशंका गरिएकी महिलाको मृत्यु

अछाम- कोरोनाको आशंकामा जिल्ला अस्पताल अछामको आईसोलेशन वार्डमा भर्ना गरिएका एकजना महिलाको मृत्यु भएको छ । वैशाख १५ गते बिरामि भएर आईसोलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिका ५ निवासी ५१

अब लकडाउन रहेसम्म घरभाडा मागे घरबेटीलाई कारबाही

काठमाडौं- शहरी क्षेत्रममा घरभाडामा बस्ने भाडावालसँग भाडा नमाग्न सबै घरधनीलाई सरकारले आग्रह गरेको छ । लकडाउन अवधिभरको लागि सरकारले यस्तो योजना ल्याएको हो । विहिबार मन्त्रीपरिसदको निर्णय सार्वजनिक गर्दै सुचना

जनताले केपी ओलीलाई भोट किन दिएका थिए ?

-नारायण गाउँले- के केपी ओलीलाई अरूको पार्टी फुटाउनका लागि, आसेपासेलाई बचाउन र वामदेवलाई प्रधानमन्त्री बनाउन जनताले भोट दिएका हुन् ? ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य

देश लुट्नकै लागि राजतन्त्र फालिएको त होइन ?

-कर्ण अधिकारी- गतिशील अनि परिवर्तित समयको चालसँगै मानिसका भावना पनि व्यक्तिगत स्वतन्त्रतका लागि तरङ्गित भएर छचल्कीरहँदा नेपालमा १०४ वर्षको जहानीया राणा शासकहरूको अन्त्य गरी नेपाली जनताका छोराछोरीले नै प्रजातन्त्र ल्याएका

अनलाइन कक्षा तत्काल बन्द गर्न विद्यालयहरूलाई निर्देशन

काठमाडौँ – विधालयहरुलाई अनलाइन कक्षा बन्द गर्न पोखरा महानगरपालिकाले निर्देशन दिएको छ। पूर्वाधारबिनै अनलाइन कक्षाहरु सन्चालन गरिरहेको उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको हो। महानगरपालिकाले सम्पुर्ण विधालयहरुलाई

छुटेलगत्तै पुन पक्राउ परे सुलभ अग्रवाल

काठमाडौँ – थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवशायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् । बिहीबार काठमाडौं जिल्ला अदालतको आदेशमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै

सुलभ अग्रवाललाई छाड्न अदालतको आदेश

काठमाडौं- कालोबजारी काण्डमा पक्राउ परेका सुलभ अग्रवाललाई छाड्न अदालतले आदेश दिएको छ । शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो। मंगलबार उनीविरूद्ध परेको कालोबाजारी

अक्षमले शासन, प्रशासन चलाएर समाज कसरी अगाडि बढ्ला ?

–डिकेन्द्र ढकाल, समाजशास्त्री डेमोक्रेसी’ नेपालको लागि आयातित अवधारणा हो । यसको आफ्नै नेपाली पदावली छ जस्तो मलाई लाग्दैन । प्रजातन्त्र, लोकतन्त्र जस्ता शब्द जबर्जस्ति बनाइएका यसका नजिकका उल्था मात्र हुन्

ट्रम्पलाई चीनको जवाफ: तिम्रा कमजोरी ढाक्न हामीलाई दोष नदेउ

एजेन्सी- चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कडा जवाफ फर्काएको छ । आफूलाई असफल बनाउन चीनले जे पनि गर्नसक्ने ट्रम्पको अभिव्यक्तिलाई लिएर चीनले जवाफ फर्केको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

बस्नेत, श्रेष्ठ र खनालबिरुद्ध सांसद यादवले दिए अपहरणको उजुरी

काठमाडौँ- समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल विरुद्ध मुद्दा हालेका छन् । डा. यादवले बस्नेत, श्रेष्ठ र खनालले महोत्तरीबाट अपहरण गरी