हिमालपोस्ट, Author at Himal Post - Page 1148 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

चिन्ताजनक बन्दै भारतको अवस्था: एकैदिन मृत्यु हुने हालसम्मकै बढी

काठमाडौं- कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढेपछि छिमेकी राष्ट्र भारतको अवस्था चिन्ताजनक हुँदै गैरहेको छ । बुधबार मात्रै एकैदिनमा हालसम्मकै बढी ७१ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको

विदेशमा अलपत्र नेपालीहरूलाई ल्याउने तयारी

काठमाडौँ – सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने गृहकार्य भइरहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा

बेलायतमा एकैदिन ४ हजार ४ सय बढीको मृत्यु

एजेन्सी- अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । बुधबार साँझसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ९५ पुगेको छ ।

विश्वको ठूलो अर्थतन्त्र भएको अमेरिकामा गम्भीर आर्थिक सङ्कट

एजेन्सी- अमेरिका जस्तो शक्तिशाली देशमा आर्थिक सङ्कटको सम्भावना देखिएको छ । अमेरिकी अर्थतन्त्र पछिल्लो एक दशक भन्दा बढी समयमा सबैभन्दा जोखिममा आएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकी

ऋषि कपुरको स्वास्थ्य गम्भीर: अस्पताल भर्ना गरियो

एजेन्सी- बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएको बताइएको छ । क्यान्सरबाट पिडित उनको स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षका

लकडाउन कहर: काठमाडौंमै गाडीभित्र अलपत्र छन् घर जान निस्केकाहरू

काठमाडौं- लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा खान–बस्न समस्या भएपछि घर जान निस्किएका पूर्वका ५० नागरिक दुई दिनदेखि ललितपुरको बालकुमारीमा गाडीभित्रै अलपत्र परेका छन् । उपत्यकाका विभिन्न क्षेत्रबाट घन्टौँ हिँडेर बालकुमारीमा जम्मा भएका

बालुवाटारमा ल्याप्चे, प्रचण्ड-वामदेवको पनि सम्बन्ध बिग्रियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको एक सांसदले बताए । यससंगै संसदीय

सचिवालय बैठकमा चर्काचर्की: नेताहरूले भने- सरकारको नेतृत्व तपाईंबाट सम्भव नै छैन

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपा विवाद समधान गर्न नयाँ ‘एंगल’ प्रस्तुत गरेका छन् । कोरानाको नियन्त्रणपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उनले अघि

एकैदिन थपिए तीन जना संक्रमित: ५७ पुगे संक्रमित

काठमाडौं- नेपालमा कोरोना भाइरस सङक्रमितको संख्या ५७ पुगेको छ । आज बुधवार एकैदिन थप तीनजना व्यक्तिमा कोरोना भाइरसको सङक्रमण देखिएको हो । सङक्रमितहरु २ जना बारा र एक जना बीरगञ्जका

भारतमा स्पेनिस फ्लू: आँखाले देखेसम्म शव, जलाउन दाउरा पनि अभाव

रेहान फजल (बीबीसी)- रेलमा सकुशल चढेको मानिस गन्तव्यमा पुग्दा या त मरिसकेको हुन्थ्यो या सिकिस्त हुन्थ्यो। भारतका प्रख्यात कवि सूर्यकान्त त्रिपाठी निराला सन् १९१८ मा २२ वर्षका थिए। उनले आफ्नो

संसारभर र्‍यापिड टेस्ट रोकिँदै: तर, एक लाख किट किन्दै नेपाल सरकार

काठमाडौं- संसारभर र्‍यापिड डाइग्नोस्टिक टेस्टिङ (आरडिटी) किटको विश्वसनीयतामाथि प्रश्न उठिरहेका वेला नेपाल सरकारले भने एक लाख थान त्यही किट किन्ने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागले बुधबार किट खरिदका लागि

प्रधानमन्त्री ओलीको पछिल्लो रणनीति फरक: पद जोगिने पक्का

काठमाडौं- राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्‍याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् ।