हिमालपोस्ट, Author at Himal Post - Page 1143 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

यो वर्षभरी कोरोनाको भयावह, दुईवर्ष महामारी रहने निष्कर्ष

एजेन्सी- विश्वभर २ लाख ३९ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति केन्द्र

भक्तपुरको अस्पतालमा एकाएक १७ कोरोना संक्रमित आएपछि…

सिमसिम पानी परिरहेको थियो, शुक्रबारको दिन, मध्यान्हको करिव साढे १२ बजेको थियो। भक्तपुरको थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बाहिर साइरन बजाउँदै आधा दर्जन एम्बुलेन्स हुँइकिएर आए। एम्बुलेन्सको लस्कर देखेर

प्रधानमन्त्री ओलीमाथि नै चोरीको आरोप लागेपछि…

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै चोरीको आरोप लागेपछि सामाजिक सञ्जाल तातिएको छ । बिहिबार मजदुर दिवसको अवसरमा ओलीले एउटा कविता सार्वजनिक गरेपछि उनीमाथि एकाएक बौद्धिक सम्पत्ति चोरी गरेको आरोप

भारतीय प्रहरीका १२२ जवानमा एकाएक सल्कियो कोरोना: अन्यको जाँच हुँदै

नयाँ दिल्ली- भारतको राजधानी दिल्लीमा केन्द्रीय रिजर्व पुलिस फोर्सका १२२ जवान दुई हप्ताभित्रै कोरोना भाइरसबाट संक्रमित भएको समाचार संस्था पिटिआईले जनाएको छ । अझै पनि १०० जवानको रिपोर्ट आउन बाँकी

भारतबाट आएका व्यक्तिको क्वारेन्टाइन लैजाँदै गर्दा ज्यान गयो

बैतडी- भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ । झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जूनी लोहारको शनिबार बिहान

नेकपा अपडेट: प्रचण्डलाई ओलीको नयाँ अफर- ‘बैठक नबसौं, एक्लै अध्यक्ष बन्नुहोस’

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवादले निकै रोचक मोड लिने देखिएको छ । स्पष्ट अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले एकपछि अर्को रोचक अफर गर्न थालेका छन् । शनिबार नेकपाको सचिवालय बैठक

कोरोना कहरकै बीच डेङ्गुको महामारी

म्याग्दी- कोरोना भाइरस सङ्क्रमणको त्रास बढिरहेको बेलामा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटका ३० वर्षीय एक युवामा डेङ्गु पोजेटिभ देखिएको छ । बेनी अस्पतालमा उपचाररत ती बिरामीमा डेङ्गुको सङ्क्रमण देखिएको बेनी

नेपाल छिर्ने बित्तिकै जब विरसिंह विकले बरर्र आँसु झारे…

विशाल पाण्डेय/कैलाली-कैलालीको घोडाघोडी नगरपालिका -११ सिसैयाका २६ वर्षिय युवक धेरै धन कमाउने आशमा भारत पसे । धेरै पैसा कमाउने भन्दै करिब ४ महिना पहिला भारत पसेका उनी काम बन्द भएर

विप्लवले भन्यो, ‘प्रिन्सिपल भुषालको षड्यन्त्रपुर्वक हत्या भएको हो’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) गौरीगंगा नगर कमिटीले बिहानी क्षितिज बोडिङ्ग स्कुलका प्रिन्सिपल तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुषालको अप्रत्याशित मृत्यु भएकोले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

अमेरिकामा कोरोना उपचार गर्न इबोलाको औषधीलाई अनुमति

एजेन्सी- अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले कोरोनाभाइरस संक्रमणको उपचारका लागि इबोलाको औषधी रेमडेसिवियरको प्रयोगमा आपतकालीन मञ्जुरी दिएको छ । यो जानकारी राष्ट्रपति डोनल्ड ट्रम्पले दिएका छन् । ट्रम्पका

एमसीसी पास गराउन खुलेरै लागे प्रदीप ज्ञवाली

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मात्र एमसीसीको पक्षमा उभिएका छन् । एमसीसीबारे नेकपाको कार्यदलले बुझाएको प्रतिवेदनमा ज्ञवालीले फरक मत राखेका छन् । कार्यदलले तयार पारेर अध्यक्षद्धय केपी ओेली र पुष्पकमल

एमसीसी खारेज गर्नुपर्ने निष्कर्ष

काठमाडौं : कोरोना भाइरसका कारण मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी, आन्तरिक लगानी, रेमिट्यान्समा उल्लेखनीय गिरावट र द्विपक्षीय वा बहुपक्षीय ऋण तथा अनुदान नआउने निश्चित भइरहेका बेला सत्तारुढ नेकपाद्वारा गठित कार्यदलले भने