हिमालपोस्ट, Author at Himal Post - Page 1142 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

बैसाख २५ गते स्थायी कमिटी बैठक: यस्ता छन् सचिवालय बैठकका निर्णय

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक बैसाख २५ गते बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ प्रकाशले

ओलीले मागे माफी, बामदेव प्रतिनिधि सभामा

काठमाडौं । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा

वामदेवलाई उपप्रधानमन्त्री बनाउने तयारी: शितलनिवासमा परामर्श

काठमाडौं- नेकपामा देखिएको लामो रस्साकस्सीका बीच पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री बनाउने तयारी गरिरहेको खुलासा भएको छ । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीले आग्रह

नेकपामा परिवर्तनको सङ्केत: बैठकमा प्रचण्डको कुर्सी फेरियो

काठमाडौँ- शनिबार बसेको नेकपाको सचिवालय बैठकमा एकाएक प्रचण्डको कुर्सी फेरिएको छ । ठुलो रस्साकस्सीपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समदुरीमा बसेको तस्बिर सार्वजनिक गरिएको छ ।

राष्ट्रपतिलाई भेटेलगत्तै प्रचण्डसँग ओलीको गोप्य छलफल

काठमाडौँ- नेकपा केन्द्रीय सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसंग गोप्य छलफल गरेका छन् । सचिवालय बैठक पछाडी सारेर शीतलनिवास पुगेका प्रधानमन्त्री

प्रधानमन्त्री ओलीको अर्को कविता ‘बन्छ नमुना नेपाल’

काठमाडौँ– पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन पार्टीभित्रैबाट चर्को दबाब झेलिरहेका केपी शर्मा ओलीले लेखेको अर्को कविता शनिबार पनि सार्वजनिक भएको छ। शुक्रबार ‘अब आँसु खसाल्नु पर्दैन’ भन्ने कविता लेखेर

पासा पल्टियो: यसरी बन्यो ओलीको पक्षमा बहुमत

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा भएको भनिएकै बेला बालुवाटारमा भने बहुमत सदस्यसहित बैठक बसेको खुलासा भएको छ । नेकपाको सचिवालय बैठक बस्ने तयारी भैरहेका बेला यो तथ्य बाहिरिएको हो

बैठक छाडेर प्रधानमन्त्री ओली एकाएक राष्ट्रपति निवासमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बस्नुअघि एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवासमा पुगेका छन् । स्थायी समिति बैठक बोलाउन पार्टीबाट तिब्र दवाब आएपछि उनले पटक पटक राष्ट्रपतिलाई भेटेका

आत्मनिरीक्षण गर्न नसकेपछि मिडियालाई गाली

बीबीसी- प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमबारे पछिल्लो पटक दिएको अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्। राजनीतिशास्त्री र सम्पादकले प्रधानमन्त्रीलाई आलोचना सह्य नभएको रूपमा अर्थ्याएका छन् भने प्रधानमन्त्री ओलीनिकट विज्ञ सञ्चारमाध्यममा

सहस्यमय तरिकाले महोत्तरीमा ११ जनाको ज्यान गयो: स्वाब परीक्षण हुँदै

काठमाडौं- महोत्तरीमा अज्ञात रोगको कारण थप दुई जनाकाे मृत्यु भएकाे छ। याेसँगै थाहै नभएकाे राेगका कारण मृत्यु हुनेकाे संख्या ११ पुगेको छ। शनिबार बर्दिवास-१२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय

देशको बिचित्र चित्र देखेर छातीमा ऐठन हुन्छ

-नारायण गाउँले हामीकहाँ राहत वितरणका नाममा दाल र चामल बाँड्ने परम्परा नै छ । मलाई चाहिँ ती तस्बीर देखेर मनमा धेरै प्रश्न आउँछन्, -जोसँग साँझबिहान छाक टार्न सक्ने अवस्था पनि

एउटै गाउँका ४० भन्दा बढी बिरामी: स्थिति तनावग्रस्त

सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा झाडापखाला तथा कमलपित्त (जन्डिस) का बिरामी बढेका छन् । साविक सल्यान गाविसको वडा नं १ र ३ का ४० बढीमा उक्त रोग देखिएको वडाध्यक्ष भेषकुमार