
बीबीसी– भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा आठ जनाको ज्यान गएको छ। विशाखापटनमका पुलिस कमिश्नर आरके मीनाका अनुसार तीन जनाको घटनास्थलमा र पाँच जनाको उपचारका क्रममा

काठमाडौं । लकडाउनको समयमा पनि काठमाडौँ प्रवेश गर्नेहरुमाथि थप निगरानी आवश्यक रहेकोमा जनप्रतिनिधिहरुले जोड दिएका छन् । काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्र केसी, काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्कीलगायतका

काठमाडौं- प्रधानमन्त्री ओली बैठकमा थाकेको बहाना बनाएपनि भेटघाटमा भने सक्रिय रहेको खुलेको छ । त्यतिमात्र होइन उनि राति नै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेको र राष्ट्रपति कहाँ कुराकानी पुगेको स्रोतले

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । बिहीबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महामारीले भयावह रुप लिन
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा (बुधबार) ९५ हजार ३ सय २५ जना संक्रमित भएका छन् । २४ घण्टामा ६ हजार ८ सय ११ जनाले ज्यान गुमाएका

वीरगन्ज- कोरोना भाइरस संक्रमण फैलिएपछि सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सिल गरेको छ। प्रशासनले पूर्वमा रजत जयन्ती चोक, इदगाहचोक, छपकैया बिट चोक, मालपोत चोक र

काठमाडौं- कोभिड-१९ महामारीको संक्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले

काठमाडौं- कोरोना भाइरसको संक्रमण करिब-करिब नियन्त्रणमा आएको इरानमा करिब एक महिनापछि अचानक फेरि सन्त्रास बढेको छ। बीबीसीका अनुसार इरानमा बुधबार १ हजार ६ सय ८० जनामा कोरोना संक्रमण देखिएको हो।

एजेन्सी- भारतमा बुधबार कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । पछिल्लो ३ दिन संक्रमण बढ्ने रफ्तार सबैभन्दा तीव्र रह्यो । आइतबारसम्म संक्रमित संख्या ४२ हजार ५

काठमाडौं- एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा आइरहेको तरकारीको विषादी परीक्षण पनि बन्द भएको छ । कीटनाशक

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी अमेरिकामाथि भएको इतिहासकै ‘खराब आक्रमण’ रहेको बताएका छन् । उनले यसका लागि चीन जिम्मेवार रहेको आरोप लगाउँदै अहिलेको महामारी सन् १९४१ को

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् । प्रतिनिधि सभाको श्रम, तथा