हिमालपोस्ट, Author at Himal Post - Page 1132 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

लकडाउनमा नयाँ व्यवस्था: के गर्न पाइने के गर्न नपाइने ? यस्तो छ सूची

सरकारले वैशाख २६ देखि बढाएको लकडाउनमा नयाँ ब्यबस्था गरेको छ । यसअघि अत्यावस्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएकोमा अहिले भने नयाँ ब्यबस्था गरेको छ। यसअघि वैशाख २५ सम्मका लागि घोषणा

नेपालीहरू विश्वभर समस्यामा: सरकार भन्छ- ‘कसैलाई ल्याउन सकिन्न’

काठमाडौं- विश्वभर कोरोना महामारी फ़ैलिएपछि यतिबेला विश्व आक्रान्त बनेको छ । नेपाल पनि कोरोनासँग जुधिरहेको छ । महामारी नाफैलिएपानी नेपालमा पनि संक्रमित भेटिने क्रम जारी छ। यतिबेला विभिन्न मुलुकमा रहेका

कोरोना उपचारमा खटिरहेका तीन चिकित्सकले झ्यालबाट हामफालेर प्राण त्याग गरे

एजेन्सी- कोरोना भाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन्। ती चिकित्सकमध्ये दुई जनाको

भारतमा अलपत्र नेपालीको तत्काल उद्दार गर्न मोहनविक्रम सिंहको माग

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले मजदुरीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली लकडाउनका कारण खान बस्न समस्यामा परेकोले तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। पार्टीका महामन्त्री मोहनविक्रम सिंहले

प्रधानमन्त्री ओलीलाई काउन्टर: स्थायी कमिटीको अनौपचारिक बैठक धुम्बाराहीमा

काठमाडौं- स्थायी समिति बैठक राख्ने मुद्दाबाट एक्कासी पछि हटेका प्रधानमन्त्री ओलीलाई काउन्टर दिन सत्तारुढ नेकपाको स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ । औपचारिक बैठक राख्न आनाकानी

सीमामा सयौँ भारतीय आएर सशस्त्र प्रहरीमाथि गरे आक्रमण

काठमाडौं- नेपाल भारत सिमानामा भारतीयहरूले नेपाली सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् । बाराको कबहीगोठस्थित नेपाल-भारत सीमामा हुल का हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। बिहीबार दिउँसो करिब सय जना

१ सय ८४ यात्रु लिएर ग्वाङझाउका लागि उड्यो एयर चाइनाको विमान

काठमाडौँ– नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर एयर चाइनाको विमान उडेको छ। एयर चाइनाको विमान बिहीबार दिउँसो चिनियाँ नागरिकलाई लिएर उडेको हो। उडान भर्ने क्रममा धावन मार्गको लम्बाई नपुग्दा केहीबेर समस्या

विदेशमा रहेका नेपालीहरू कोरोनाबाट बच्ने उपाय: डा. रवीन्द्र पाण्डे

-डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ..अमेरिका, युरोपियन युनियनका देशहरु, बेलायत, मिडिल इष्ट लगायतका क्षेत्रमा धेरै नेपालीहरु कोरोना भाइरसबाट संक्रमित हुनुहुन्छ । झन्डै ६ दर्जन नेपालीको मृत्यु भएको छ । धेरै

अमेरिकामा चिनियाँ प्राेफेसरकाे हत्या: काेराेना अमेरिकी ल्याबले बनाएको खुलेपछि मारिएको आरोप

एजेन्सी- कोरोनाभाइरसबारे रिसर्च गरिरहेको चीनमा जन्मिएका एक प्रोफेसरको अमेरिकामा भएको मृत्युलाई अब विश्वभर षडयन्त्र भन्न थालिएको छ । ३७ वर्षका बिंग ली शनिबार आफ्नो घरमा मृत पाइएका थिए । उनी

कोरोनाबारे सुखद खबर: अब एकाएक हराउन सक्छ कोरोना भाइरस

एजेन्सी- कोरोनाभाइरसबाट पीडित विश्वका लागि एक सुखद खबर भाइरस आफैले लिएर आएको छ । अमेरिकाको एरिजोनामा वैज्ञानिकले कोरोनाको सार्स–कोभ–२ भाइरसमा एउटा यस्तो अनौठो म्युटेशन (बदलाव) र जेनेटिक प्याट्रन पत्ता लगाएका

नेपालमा लकडाउन खुकुलो पारेकै दिन डब्लुएचओले दियो कडा चेतावनी

काठमाडौं : विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ। डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो अनुरोध गरेका

अब स्वस्तिमा र केकी अमेरिकन चलचित्रमा

काठमाडौं- दुई नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्ने भएका छन् । केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो।