हिमालपोस्ट, Author at Himal Post - Page 1135 of 3110 Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हिमालपोस्ट

गगन थापाको प्रस्ताव: एसईई खारेज गरौं

काठमाडौँ- सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा(एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा आफ्नो विचार राख्दै थापाले एसईई खारेज गर्ने

२ महिने शिशुसहित १७ जना संक्रमित नयाँ थपिए: नेपालमा महामारीको सङ्केत

काठमाडौं । नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

नेपालमा भित्रिएको कोरोना फरक: अनुसन्धान गर्दै वैज्ञानिक

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको आणुवांशिक (जिन) अध्ययन गर्ने भएको छ। यस सम्बन्धमा मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज (मंगलबार) जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरिसकेको छ।

काठमाडौंमा फेरि भेटियो कोरोना संक्रमण

काठमाडौं- काठमाडौंको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । स्रोतका अनुसार पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपालमा कोरोनाको

वीरगन्‍जमा निको भएका दुईजनालाई फेरि भयो कोरोना सङ्क्रमण

काठमाडौं । वीरगन्‍जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ । चैतदेखि वैशाखसम्म विभिन्‍न समयमा कोरोना पुष्टि भएर उपचारपछि दुईपटक कोरोना जाँच

लकडाउन खुकुलो पार्ने प्रस्ताव प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेपछि

काठमाडौं- लकडाउन खुल्ने वा खुकुलो गर्ने चर्चा चलिरहेका बेला बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले लकडाउन तत्काल हटाउन नहुने निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन

जनस्वास्थ्यको दृष्टिमा कोरोना, लकडाउन र लकडाउन पछिको तयारी

–डिकेन्द्र ढकाल (समाजशास्त्री)/प्रा. डा. माधव भट्ट (जनस्वास्थ्य विज्ञ) अहिले नोभेल कोरोना भाइरसबाट लाग्ने कोभिड १९ रोगको त्रासले गर्दा जनसमुदाय संकट र त्रासमा देखिन्छ । पछिल्ला दिनमा विशेष गरेर तराईका जिल्लामा

ट्रम्पले निकालेको प्रतिवेदन भन्छ: अमेरिकामा हरेक दिन ३ हजारको मृत्यु हुनसक्छ

एजेन्सी- अमेरिकामा जुनसम्म प्रतिदिन मर्नेहरुको संख्या तीन हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले निर्माण गरेको एक आन्तरिक प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। न्यूयोर्क टाइम्समा छापिएको

पास भएका गाडीहरू पनि उपत्यका प्रवेश गर्न नपाउने

काठमाडौं- सवारी पास बनाइहालें, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनु भएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् !

असन्तुष्ट स्थायी कमिटी सदस्यको छुट्टै भेला: नेकपामा सङ्कट चुलिँदै

काठमाडौँ– गत शनिबार बसेको सचिवालय बैठका निर्णय चित्त नबुझेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका असन्तुष्ट स्थायी कमिटी सदस्यहरु भेला हुने भएका छन् । भेलाले सामुहिक एजेन्डा तयार गरेर नेतृत्वलाई थप

प्याब्सनले भन्यो: यो वर्ष एसईईको परिक्षा नगरौँ

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आग्रह गरेको छ । कोरोना भाइरसका कारणले गर्दा परीक्षा सञ्चालन गर्ने

भेनेजुएलामा अमेरिकी हतियारधारी पक्राउ, मादुरोलाई मार्न पठाएको आरोप

एजेन्सी- भेनेजुएलामा १३ आतंकवादीलाई सरकारी सेनाले नियन्त्रणमा लिएको राष्ट्रपति निकोलस मादुरोले सोमबार बताएका छन्। राजधानी कराकसमा पक्राउ परेका १३ हतियारधारीमध्ये २ अमेरिकी नागरिक पनि भएको सरकारले जनाएको छ। आइतबार ती